राजनीति | गोरखा - GRK


चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी

Posted on May 17, 2021 | views : 1773 | गोरखा - GRK

जेठ ३, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्। उनी सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा लागेका हुन्। गोरखाको विभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गै

Read More

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

Posted on September 19, 2020 | views : 6051 | गोरखा - GRK

असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका  प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्र

Read More

सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न (नेकपा) पालुङ्गटार नगर समितिको माग [विज्ञप्ति]

Posted on March 31, 2020 | views : 4595 | गोरखा - GRK

चैत १८, गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङ्गटार नगर समितिले तत्काल सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न माग गरेको छ । सोमवार एक प्रेस विज्ञप्ति जारि गर्दै नेकपा पालुङ्गटार नगर समितिले नगरवासी जनतालाई तत्काल राहत प्याकेज घोषणा गरि कार्यान्वयन गर्न सम्बन्धित निकायसंग माग गरेको हो। नेकपा पाल

Read More

विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ

Posted on January 12, 2020 | views : 3805 | गोरखा - GRK

पुस २७, गोरखा | सरकार द्वारा प्रतिबन्धित  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् | पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ | गुरुङविरुद्ध दायर गरेर कारबाही

Read More

सागर पन्तको संयोजकत्वमा मार्क्सवादी युवा मञ्च नेपाल गठन

Posted on December 15, 2019 | views : 4215 | गोरखा - GRK

मंसिर २९, गोरखा । सागर पन्तको संयोजकत्वमा मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ ।  गोरखाको एतिहासिक स्थल लिगलिगकोटमा सम्पन्न दुई दिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।  मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन भएका छन् भने सदस्यहरुमा धिरज उपरकोटी, अर्ज

Read More

बुढीगण्डकीको न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

Posted on December 05, 2019 | views : 7395 | गोरखा - GRK

मङ्सिर १९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग

Read More

विप्लव समूहका दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष पक्राउ

Posted on September 18, 2019 | views : 3741 | गोरखा - GRK

असोज १, गोरखा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् | विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरी कार्यालयले जनाएक

Read More

देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ: प्रवक्ता श्रेष्ठ

Posted on April 13, 2019 | views : 3209 | गोरखा - GRK

चैत ३०, गोरखा (रासस) | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताउनुभएको छ ।  गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा आज आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बता

Read More

भूकम्प गएको दिन बैशाख १२ गते बारपाकमा सार्वजनिक विदा

Posted on April 09, 2019 | views : 2899 | गोरखा - GRK

चैत २६, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आगामी बैशाख १२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी प्रसाद पनेरुले साझा सबाललाई जानकारी दिए।  सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102359 | गोरखा - GRK

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

Posted on March 04, 2019 | views : 2926 | गोरखा - GRK

फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84860 | गोरखा - GRK

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56983 | गोरखा - GRK

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

गोरखालाई विकासमा नमूना बनाउँछौँ: डा भट्टराई

Posted on February 09, 2018 | views : 2896 | गोरखा - GRK

गोरखा, २६ माघ | नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताउनुभएको छ ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।  गोरखाको मानव सेवा आश्रमले

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42741 | गोरखा - GRK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

गोरखा २ को मत गणना अन्तिम चरणमा पुग्यो, कसले मार्ला बाजी ?

Posted on December 09, 2017 | views : 3344 | गोरखा - GRK

मंसिर २३, गोरखा । गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन् । अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । र, डा. भट्टराईले ४९ सय मतको अग्रता लिइरहेका छन्

Read More

गोरखा २ को पछिल्लो मत परिणाम यस्तो आयो, भट्टराई अगाडी कि श्रेष्ठ ?

Posted on December 09, 2017 | views : 4142 | गोरखा - GRK

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधिसभा क्षेत्र नं. २ गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चार हजार ५९६ मतले प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् । गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ। कांग्रेसको सहयोगमा लोकत

Read More

अब गन्न बाँकी १५ हजार मतभित्र नारायणकाजीको भविष्य !

Posted on December 09, 2017 | views : 4066 | गोरखा - GRK

मङ्सिर २३, काठमाडौँ | देशभर चासोको क्षेत्र अर्थात दुई हेभीवेट नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको क्षेत्र गोरखा २ मा बाबुराम भट्टराईले निरन्तर नारायणकाजी श्रेष्ठ बिरुद्ध मतान्तर बढाउँदै लगेका छन् ।  अपडेट भएको मत परिणाम अनुसार भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार ६ सय ४२ मतको अन्तर रहे

Read More

गोरखा २ मा १९ हजार मतगणना गर्न बाँकी, कसले मार्ला बाजी ?

Posted on December 09, 2017 | views : 2140 | गोरखा - GRK

मङ्सिर २३, गोरखा । प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ ।  आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

Read More

गोरखा २ को हट सिटमा बाबुराम र नारायणकाजी: पछिल्लो मत अपडेट यस्तो छ...

Posted on December 09, 2017 | views : 5669 | गोरखा - GRK

मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछाडी पार्दै अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै छ । गोरखा २ को प्रतिनिधिसभा सद

Read More

गोरखा २ बाट यस्तो आयो पछिल्लो मत परिणाम कसको मत कति ?

Posted on December 08, 2017 | views : 3116 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उछिनेर अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै गरेका छन् । गोरख

Read More

गोरखा-२ मा मतगणना स्थगित, यस्तो छ कारण

Posted on December 08, 2017 | views : 3800 | गोरखा - GRK

मंसिर २२, गोरखा । गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । चतुरमाला माध्यामिक विद्यालयको  केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

Read More

गोरखा २ बाट आयो पछिल्लो मत परिणाम

Posted on December 08, 2017 | views : 4347 | गोरखा - GRK

मंसिर २२, गोरखा । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको अग्रता कायमै छ । अहिलेसम्मको मतगणनाअनुसार २२ हजार ५ सय ६८ मत गन्दा बाबुराम भट्टराई १६ सय मतले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन । नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ३९ मत प्राप्त गर्नु भएको छ भने बाबुराम भ

Read More

गोरखा २ को आयो पछिल्लो अपडेट, बाबुराम अगाडी कि नारायणकाजी ?

Posted on December 08, 2017 | views : 3583 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।  कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।  अहिले बिहान ११ बजेको मत परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणका

Read More

यस्तो आयो गोरखाको पछिल्लो मतपरिणाम

Posted on December 08, 2017 | views : 4175 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।  कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।  शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३

Read More

एक लाख नगद सहित नयाँ शक्तिका पाँच कार्यकर्ता पक्राउ

Posted on November 26, 2017 | views : 2199 | गोरखा - GRK

मङ्सिर १०, काठमाडौं । गोरखाको जौबारीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।  उनीहरु एक लाख नगद र नयाँ शक्तिको प्रचार सामग्री सहित राति १ बजे गोरखाको शिरानचोक गाउँपालिका ८ बाट पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरु र नगद रकमलाई जौबरा इलाका प्रह

Read More

गोरखाका २७ मतकेन्द्रमा हेलिकोप्टरले पुर्‍याए निर्वाचन सामग्री

Posted on November 23, 2017 | views : 2031 | गोरखा - GRK

लीलाधर कोइराला/मङ्सिर ७, गोरखा । उत्तरी गोरखाका २७ मतदान केन्द्रमा हेलिकोप्टरबाट मतदान सामग्री लगिएको छ ।  विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो। चुम्नुब्री गाउँपालिकाको २० र धार्चे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार नै सामग्री पुर्

Read More

रामचन्द्र पौडेलले भने- 'बाबुराम भट्टराईलाई जिताउनुहोस'

Posted on November 21, 2017 | views : 1669 | गोरखा - GRK

मङ्सिर ५, गोरखा । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो ।  नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपालमा संसद

Read More