मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार&"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा २ को हट सिटमा बाबुराम र नारायणकाजी: पछिल्लो मत अपडेट यस्तो छ…

२०७४, २२ मंसिर शुक्रबार २२:४१

मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछाडी पार्दै अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै छ ।

गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले अहिलेसम्म १८३३७ मत  पाएका छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १५६०३ मत प्राप्त गरेका छन् । जुन मतान्तरको हिसाबको कुरा गर्ने हो भने २७३४ मतको अन्तर हो । 

गोरखामा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कांग्रेस र नयाँ शक्तिको तालमेल रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा