१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न (नेकपा) पालुङ्गटार नगर समितिको माग [विज्ञप्ति]

१८ चैत्र २०७६, मंगलवार १०:१६

चैत १८, गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङ्गटार नगर समितिले तत्काल सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

सोमवार एक प्रेस विज्ञप्ति जारि गर्दै नेकपा पालुङ्गटार नगर समितिले नगरवासी जनतालाई तत्काल राहत प्याकेज घोषणा गरि कार्यान्वयन गर्न सम्बन्धित निकायसंग माग गरेको हो।

नेकपा पालुङ्गटार नगर समितिका अध्यक्ष विवश चिन्तन ‘अजय’द्वारा हस्ताक्षरित विज्ञव्तिमा नगर भित्र सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्न माग गरिएको छ। विज्ञप्तिमा नगरभित्रका मजदुर तथा श्रमिकहरुको तथ्याङ्क संकलन गरि उनीहरुलाई उचित राहतको व्यावस्था गर्न माग गरिएको छ ।

‘नगरवासीको घर-घरमा दैनिक उपभोग्य सामग्री पुर्याउने व्यावस्था गरियोस’ विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न विदेशबाट आएकाहरुको पहिचान गरि उचित स्वास्थ्य परिक्षण गर्न समेत माग गरिएको छ।

हेर्नुस विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण