बैशाख १६, काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा विष राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले ३ जना महिलालाई पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउन
Read Moreबैशाख १६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ । सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीम
Read Moreवैशाख १३, तम्घास | गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाक
Read Moreवैशाख ११, गुल्मी । गुल्मीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । छत्रकोट गाउँपालिका-४ अन्र्तगत श्रृङ्गामा लु२च १७ नम्बरको पिकअप जीप र लु१२प २९७६ नम्बरको मोटरसाइकल एक आपसका ठोक्दिा मोटरसाइकल र जीप चालकसहित ५ जना घाइते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीदरवार ग
Read Moreवैशाख ५, गुल्मी | गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो । मामाघर ग
Read Moreबैशाख ५, गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् । छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मिय
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २८, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा नेपाली काँग्रेसका पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का ६५ वर्षीय पूर्व सांसद भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षक
Read Moreचैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्
Read Moreचैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना
Read Moreलक्ष्मी अर्याल | चैत १३, गुल्मी | गुल्मीमा बुधबार दाउरा काटने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ४ आरुपाटाका बर्ष १५ का रेशम घर्तिका दाउरा काट्ने क्रममा रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी क
Read Moreचैत ५, गुल्मी । गुल्मीमा एकजना महिलाको लडेर मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ राजापानीकी ४१ वर्षीय शान्ति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । शान्तिलाई सोमबार साँझ कामबाट घर फर्किर्ने क्रममा घरभन्दा ५ सय मिटर पर परिवारले घाइ
Read Moreचैत ४, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ । स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
Read Moreलक्ष्मी अर्याल | फागुन २८, गुल्मी | शुसासन र बिकास सम्बन्धी २ दिने तालिम आज तम्घास गुल्मीमा सम्पन्न भएको छ । राष्टिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो । गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहि जिल्लाका रेडियो, टे
Read Moreफागुन २६, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ । स्थानीय तहको
Read Moreलक्ष्मी अर्याल | फागुन २३, गुल्मी | विश्वव्यापि विद्यालय उद्यम प्रतियोगितामा हासिल गरेको सफलता साथै शैक्षिक सत्र २०७५ का विविध कार्यक्रम र उपलव्धी समेटियको अर्जुन बुलेटिन विमोचन समारोह कार्यक्रम अर्जुन आवासिय मावि तम्घासमा गुल्मीमा सम्पन्न भएको छ । विद्यालयमा गतवर्ष कक्षा ८ मा अध्यनरत विद्याथीले साग
Read Moreलक्ष्मी अर्याल | फागुन १९, गुल्मी | गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं तीनको बेहोरे सामुदायिक बनमा बेबारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । अन्दाजी ३५ बर्षिय पुरुषको शब चिन्न नसकिने अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाल
Read Moreलक्ष्मी अर्याल । फागुन १५, गुल्मी । पहाडि जिल्ला गुल्मीमा मङ्लबार रातिदेखि हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा यसपटक चौंथोपटक हिमपात भएको छ । गुल्मी सदरमुकाम नजिकै रहेको धार्मीक तथा पर्यटकिय स्थल रेसुङ्गा, मालिका गाउपालिकाको अर्खावाङ,छापहिले,त्यस्तै मदाने गाउपालिकाको अग्लुङ लगाएतका क्षेत्रमा हिम
Read Moreमनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक
Read Moreफागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्
Read Moreफागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक
Read Moreफागुन ९, वामी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा ग
Read Moreफागुन ८, काठमाडौँ | ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् । चालक राईले ट्याक्सीमा छोड
Read Moreमाघ २८, तम्घास । आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत र
Read Moreमाघ २८, बुटवल । आफ्नै नातिनी बलात्कारको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । बृद्धले खुकुरी देखाउँदै आफ्नै १३ वर्षीया नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी
Read Moreलक्ष्मी अर्याल | माघ २३, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरीएको छ । १ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।उद्घाटन
Read Moreलक्ष्मी अर्याल | माघ २२, गुल्मी | जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक–फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रहरीले गाडी धनी, चालक तथा सहचालक, बिद्यार्थी, यात्रुहरु, सर्बसाधरणलाई फरक–फरक तरिकाबाट सचेतना कार्याक्रमहरु गर्दै आएको छ । ‘ट्राफिक नियम जनौ
Read Moreलक्ष्मी अर्याल | माघ २०, गुल्मी | गुल्मीमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदानमा पिक अप दुर्घटना भएको हो । वामी मैदानमा ग १ च ८३५७ नंको पिकअप दुर्घटना हुँदा मुसकिोट नगरपालिका ८ वामीका बर्ष ३० का ठाकुर प्रसाद सापकोटा, सोही स्थानकै ५५ बर्षिय प
Read More