प्रेम सुनार/भदौ २२, गुल्मी । गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ । त्यस्तै काल
Read Moreप्रेम सुनार/भदौ १८, गुल्मी । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको आज दरखाने दिन । विहानै सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा यात्रुहरुले भोग्नु परेको सास्तीवारे रिर्पोटिङ्ग गर्न पुगेको थिएँ । त्यही क्रममा एक चिया पसलमा पुगेर चिया पिउन थाले । म भन्दा पल्लो कुर्ची–टेवुलमा तिन जना
Read Moreप्रेम सुनार/भदौ १८, गुल्मी । नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली कल्यारको वुद्ध ज्योति युवा क्लव प्रथम भएको छ । त्यस्तै कल्यारकै तमु समुहले दृतिय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
Read Moreप्रेम सुनार/भदौ १७, गुल्मी । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो । यो त एक सानो उदाहरण मात्र हो । गुल्मीको पौदी अमराई, नेटा,दर्लिङ्ग र ह्वान्दी तथ
Read Moreप्रेम सुनार/भदौ १७, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मीको गौडाकोटमा क्रियाशिल न्यु दिपज्योति युवा कल्वले भलिवल र तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । हिजो देखि सुरु भएको उक्त प्रतियोगिता भद्रौं १९ गते समापन गरिने क्लवका अध्यक्ष पदमबहादुर पल्लीले जानकारी दिए
Read Moreभदौ १६, गुल्मी । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले गत छ मह
Read Moreप्रेम सुनार, भदौ–१५, गुल्मी । गुल्मीको बढिघाट खोलामा एक बृद्धा महिलाको शव फेला परेको छ । बाग्लुङ्गको गलकोट हटियाकी ७० वर्षिया बृद्धा कौशिला बोहराको शव आँपचौरको झक्कले भन्ने स्थानको बढिघाट खोला किनारमा शव फेला परेको हो । मजुवा प्रहरी चौकीका अनुसार उनको शव सडेगलेको अवस्थामा भएकोले पोष्टमार
Read Moreप्रेम सुनार/भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घरमा बस्न । गरिव परिवारका व
Read Moreभदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३ पदका लागि
Read Moreप्रेम सुनार/भदौ गुल्मी । केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला सोह दुना आठ अव गुल्मीको पहिलो र एक मात्र रेसुङ्गा टेलिभिजनबाट पनि प्रशारण हुने भएको छ । गुल्मी सुभद्र फिल्मस प्रालिको व्यानरमा गुल्मीकै सञ्चारकर्मी राज भण्डारी र आदित्य भण्डा
Read Moreप्रेम सुनार/भदौ ५, गुल्मी । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७ ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो । सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष्ण सुनार सख्त घाईते भई रेसुङ्गा अस्पताल तम्घासमा उपचार गराई रह
Read Moreप्रेम सुनार/साउन ३२, गुल्मी । गुल्मीका दुई जना युवाहरुले फेशवुक स्टाटस मार्फत एक व्यक्तिले आफुहरुलाई कसैकी बुढी भगाएको आरोप लगाएको विरुद्ध विज्ञप्ती लेखेर नभगाएको र कुनै सम्वन्ध पनि नरहेको जिकीर गरेका छन् । गौडाकोट–४ का पदमबहादुर पल्ली र सोही गाविस वडा नम्वर ६ का अनिल बिकले विज्ञप
Read Moreप्रेम सुनार | साउन–२७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको वालमन्दिर लाईनमा डेरा गरेर बस्ने र दैनिक मजदुर गरेर जिविका चलाउने १८ वर्षिय विरेन्द्र कुँवर दिनमा मजदुरी गरेपनि विहान र साँझको समय खेल क्षेत्रमा दिदै आएको युवक हुन् । गत चार वर्ष देखि गुल्मीका आईटिएफ तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक भिम ज्
Read Moreप्रेम सुनार | साउन–२४, गुल्मी । हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । हाल कतारमा रहेका मञ्चका उपाध्यक्ष प्रकाश खत्रीको नेतृत्वमा त्यहाँ संकलन गरिएको ४० हजार ५ सय २० रुपैयाँ नगद सहयोग रकम वडागाउँको दजाकोट पुगेर समितिल
Read Moreसाउन २१, गुल्मी । अविरल वर्षाका कारण पहिरोले बाँध बगाएपछि गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालनमा आएको छ । वामी गाविसअन्तर्गत रहेको उक्त परियोजनाको करिब दश मिटर नहर बगाई दिएपछि उक्त क्षेत्रको विद्युत् सेवा ठप्प बनेको थियो । पहिरोले
Read Moreप्रेम सुनार/साउन १७, गुल्मी । शिक्षित र सचेतहरुको गाउँ भनेर चिनिने आँपचौरमा केहि दिन अघि वोक्सीको आरोप लगाउँदै दश वाह्र जना समुहका मानिसहरु रातको समयमा अर्काको घरमा पसेर आतांकित पारेको खवर ढिलो गरी प्राप्त भएको छ । आँपचौर ५ का ७३ वर्षिय कर्णबहादुर बिक र उनकी ६४ वर्षिया श्रीमति लक्ष्मील
Read Moreप्रेम सुनार/साउन १७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शवको पहिचान भएको छ । गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहा
Read Moreप्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी अरु गाविसहरु थपिन पर्ने भएको छ । नेपाल सरकारले गठन गरेको स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुसारको जन संख्या नपुगेका कारण यस्तो हु गएको जिल्
Read Moreप्रेम सुनार | साउन–१७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी बृद्धा महिलाको शव दोहलीको मौरीभिर भन्ने स्थानको निस्तेखोला किना
Read Moreसाउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउ
Read Moreसाउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी
Read Moreप्रेम सुनार | साउन–१४, गुल्मी । हाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि सोही विद्यालयमा आफ्नो छोरा छोरीले अध्यान गरेको अभिभावक हुन पर्दथ्यो तर नयाँ आएको शिक्षा ऐनले त्य व्यवस्था खारेज गरेको छ । गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले दिएको जानकारी अनुसार शिक्षा ऐन २०२८ लाई संश
Read Moreप्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन् । उनले भने–‘ घरहरु धेरै भत्केका छैनन तर प्राय सवैका घरहरु भित्र पानीको मुल फुटे पछि वस्न नसक्ने अवस्था भएर अहि
Read Moreप्रेम सुनार | साउन–१४, गुल्मी । गुल्मीको अति विकट गाउँ माध्येको दर्लिङ्गको दुनाम गाउँका वासिन्दा अविरल वर्षा संगै चारै तिरबाट आएको पहिरोले घरबाट विस्थापित गरेपछि सञ्चार माध्यमसंग हार–गुहार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालका अनुसार दर्लिङ्गको वडा नम
Read Moreप्रेम सुनार | साउन –१३, गुल्मी । गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् । दर्लिङ्गबाट खिमलाल अर्यालले दिएको जानकारी अनुसार दर्लिङ्ग वडा नम्वर ९ अड्डाँडाका जिवलाल घर
Read Moreप्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्दाजी ५० वर्षिय अपरिचीत पुरुषको शव फेला परेको हो । हिमालय उच्च
Read Moreसाउन ११, गुल्मी । गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ । मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय समाजसेवी जनकबहादुर खत्रीले जानकारी दिए
Read Moreप्रेम सुनार/साउन ३, गुल्मी । केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस्ता जघन्य अपराध समेत झ्यासमिस हुने गरेको बुढाप
Read More