२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अर्जुन बन्यो एसियाकै विद्यालय उद्यम प्रतियोगितामा उत्कृष्ट

२०७५, २४ फाल्गुन शुक्रबार ०८:५४

लक्ष्मी अर्याल | फागुन २३, गुल्मी | विश्वव्यापि विद्यालय उद्यम प्रतियोगितामा हासिल गरेको सफलता साथै शैक्षिक सत्र २०७५ का विविध कार्यक्रम र उपलव्धी समेटियको अर्जुन बुलेटिन विमोचन समारोह कार्यक्रम अर्जुन आवासिय मावि तम्घासमा गुल्मीमा सम्पन्न भएको छ । विद्यालयमा गतवर्ष कक्षा ८ मा अध्यनरत विद्याथीले साग,मुला,धनिया,गोपि लगाएतका तरकारि खेति गरि विद्यालयताइ एसिया महादेशकै उत्कृष्ट उद्यमीका रुपमा  चिनाउन सफल भएका थिए । प्रतियोगितामा एसिया महादेश भित्रका करिब ६८ हजार विद्याथी सहभागि भएका हुन् ।  


विद्यार्थीलाइ शैद्धान्तिक शिक्षा मात्रै नभएर व्यावहारिक सिप पनि अति आवश्यक भएकाले बिद्यालयमा यस्तो प्रतियोगितामा आफुहरुपनि समावेस भएको विद्यालयका प्रिन्सिपल रबि विष्टले बताउनु भयो । साथै विदेशि चालचलन तथा रितिरिवाजका बारेमा केहि कुरा सिक्नका लागि पनि प्रतियोगितामा भाग लिएको विष्टको भनाइ छ । कार्यक्रममा विद्यालय उद्यम प्रतियोगितामा भाग लिइ प्रथम स्थान हासिल गरेका  शिक्षक तथा विद्यार्थीलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।  कार्यक्रमको विचविचमा बिद्यार्थीहरुले सांस्कृतिक झलकपनि प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा अर्जुन बुलेटिन विमोचन गरिएको थियो । समाजसेवि नरप्रसाद श्रेष्ठको अध्यक्षता ,रेसङ्गा नगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद पन्थिको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका विद्यार्थी ,शिक्षक ,अभिभावक ,पत्रकार ,बुद्धिजिवि लगाएको सहभागिता रहेको कार्यक्रमको सञ्चालन विद्यालयकि शिक्षिका सर्मिला खनालले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू