२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शुसासन र बिकास सम्बन्धी सञ्चारकर्मीलाइ तालिम

२०७५, २८ फाल्गुन मंगलवार १४:०३

लक्ष्मी अर्याल | फागुन २८, गुल्मी | शुसासन र बिकास सम्बन्धी २ दिने तालिम आज तम्घास गुल्मीमा सम्पन्न भएको छ । राष्टिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहि जिल्लाका रेडियो, टेलिभिजन, अनलाइन, तथा विभिन्न पत्रपत्रिकामा कार्यरत करिब २० जना सञ्चारकर्मिको सहभागिता रहेको थियो । उक्त तालिममा प्राध्यापक रामकृष्ण रेग्मी,सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुलीले सहजिकरण गर्नुभएको थियो । 

तालिम शुसासन र बिकासमा केन्द्रित रहेको थियो । कार्यक्रमको हिंजो रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले उद्याटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भुषालले राजनिति पुर्वाग्रह त्यागेर पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । 


त्यस्तै पत्रकारले राम्रा कुरा भन्दा पनि नकरात्मक कुराहरु बढि प्रचार गर्ने भएकाले नागरिकमा निराशा छाएका कारण राम्रा तथा नराम्रा कुरालाइ उत्तिकै महत्व दिएर प्रचार गर्न आग्रह गर्नुभयो । त्यस्तै अन्तिम दिन आज प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र वितरण तथा एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु