विदेशी मुद्राको आजको विनिमयदर, कति पुग्यो डलरको मूल्य ?

Posted on: 28 Sep, 2022

असोज १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ६६ पैसा रहेको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १६ पैसा र बिक्रीमा ९ रुपैयाँ २० पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!