संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौं | संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!