एमाले संसदीय दलको बैठक बस्दैँ

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं | नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ ।

समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!