भारतको राजस्थानमा लडाकु जहाज दुर्घटना

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौं | भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ ।

दुर्घटना राजस्थान राज्यको जैसलमेरमा भएको दुर्घटनामा परेको जहाजका चालक सकुशल भएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ ।


तेजास नामक लडाकु जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो ।

दुर्घटनाको जानकारी भारतीय वायु सेनाले आफ्नो सामाजिक सञ्जालमा साझा गरेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!