एकैपटक १४१ जना डीएसपीको सरूवा, कसले-कहाँको जिम्मेवारी पाए ? (सूची)

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौँ | नेपाल प्रहरीका एकै पटक १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रिजालले जारी गरेको सूचनामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको चैत ०७ गतेको निर्णयअनुसार चैत्र महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको उल्लेख छ।

सरुवा हुँदा काठमाडौं, ललितपुर र भक्तपुरका ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् ।

हेर्नुहोस् सूची 

यस बिषयमा तपाइको प्रतिक्रिया...!