नेपाललाई पहिलो झड्का, आसिफ शेख एक रनमा आउट

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ शेख एक रन बनाएर बोल्ड आउट भएका छन् । दोस्रो ओभरको पहिलो बलमा नेपालले ५ जोड्दा उनी आउट भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!