By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    42 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    57 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गृहमन्त्री निधिको अडान: राजीनामा नदिने, क्याबिनेटमा पनि नजाने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गृहमन्त्री निधिको अडान: राजीनामा नदिने, क्याबिनेटमा पनि नजाने
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

गृहमन्त्री निधिको अडान: राजीनामा नदिने, क्याबिनेटमा पनि नजाने

साझासवाल
Last updated: April 11, 2017 1:42 am
साझासवाल
2 Min Read
Share

चैत २९, काठमाडौं । प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । 

तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार डिआइजीको मूल्यांकन फाइल भने गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । गृहमन्त्री निधिले सोमबार बिहान १० बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए ।

वरीयता विवादपछि ३ चैतयता मन्त्रिपरिषद् बैठक बसेको थिएन । निधिले वरीयताको विषय आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकमा नगएको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार उनले प्रधानमन्त्रीसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ ।’

गृहमन्त्री निधिले आफ्ना प्रस्ताव प्रधानमन्त्री र मुख्यसचिवमार्फत मन्त्रिपरिषद्मा पठाउने तर अबका कुनै बैठकमा पनि सहभागी नहुने पनि निकट व्यक्तिहरूलाई बताएका छन् । ‘उहाँ (निधि)ले वरीयतालाई प्रतिष्ठाको विषय बनाउनुभएको छ । त्यसैले सोमबारको क्याबिनेटमा पनि नजानुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘गृहमन्त्रीका रूपमा अगाडि बढाउनुपर्ने प्रस्तावबारे प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गर्नुहुन्छ । तर, अब हुने क्याबिनेटमा पनि जानहुन्न ।’

गृहमन्त्री निधि सोमबार दाङमा पार्टीको कार्यक्रममा जाने तयारीमा थिए । तर, प्रधानमन्त्री प्रचण्डको आग्रहमा दाङ जाने कार्यक्रम स्थगित भएको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा छलफल गर्नुपर्ने भएकाले बाहिर नजान आग्रह गरेका थिए । प्रधानमन्त्रीसँग बिहान भएको भेटमा मधेसी मोर्चालाई समेटेर संविधान संशोधनको विषय अघि बढाउने विषयसमेत छलफल भएको थियो ।

निधि चुनावीसभामा भाग लिन मंगलबार बिहान बुटवल जाँदै छन् । कांग्रेसले सातवटै प्रदेशमा गरिरहेको आमसभाअन्तर्गत मंगलबार बुटवलमा चुनावीसभा हुँदै छ ।

देउवाको आग्रहपछि राजीनामा नदिने मनस्थितिमा

वरीयता विवादपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनले राजीनामा नदिने मनस्थिति बनाएका छन् । ‘अब बस्ने क्याबिनेटमा पनि भाग लिनुहुन्न र गृहमन्त्रीबाट पनि राजीनामा दिनुहुन्न,’ निधिनिकट स्रोतले भन्यो । सभापति देउवाले स्थानीय निर्वाचनको मुखमा राजीनामा दिँदा गलत सन्देश जाने र निर्वाचनपछिको सत्ता समीकरणमा समस्यासमेत हुन सक्ने भन्दै गृहमन्त्री निधिलाई राजीनामा दिन रोकेको स्रोतको भनाइ छ ।  -नयाँ पत्रिका दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आइपिएल क्रिकेट: पन्जाबद्वारा बैंग्लोर ८ विकेटले पराजित
Next Article प्रकाश अर्याल यसरी बने आइजीपी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLबैतडी - BTDराजनीति

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ?

1 year ago
काठमाडौँ - KTMराजनीति

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

57 years ago
काठमाडौँ - KTMसमाज

मलेसियामा अपहरण, नेपालमा बार्गेनिङ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?