जेठ ७, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व
Read Moreजेठ ५, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ । विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब
Read Moreजेठ १, विदुर । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो । कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टु
Read Moreजेठ १, काठमाडौँ | त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण
Read Moreबेत्रावती, ३१ वैशाख (रासस) : नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट्टेखोला मुहान
Read Moreवैशाख ३१, बेत्रावती (रासस) | नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट
Read Moreप्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्
Read Moreवैशाख २९, नुवाकोट | नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ
Read Moreवैशाख २७ काठमाडौँ । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५/७६ मा भौतिक मन्
Read Moreबैशाख २५, नुवाकोट । नुवाकोटमा एक बालक मृत फेला परेका छन्। जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्। उनको शव हराएको २७ घण्टापछि तादी खोलामा भेटिएको हो। उनको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुबासँग स
Read Moreबैशाख २३, नुवाकोट | जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२ चाल
Read Moreवैशाख २१, बेत्रावती (रासस) | विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई निर्देशन दिएको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उ
Read Moreबैशाख २० । नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते भएकी निशालाई उपचारको
Read Moreवैशाख १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् । पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको
Read Moreबैशाख १८, नुवाकोट । ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा
Read Moreवैशाख १५, विदुर । नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभर
Read Moreवैशाख १३, विदुर (रासस) | नुवाकोट, सूर्यगढी गाउँपालिकाको चोकदेमा भूकम्पपछिको पुनःनिर्माण भएका घरधनीलाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको छ । भूकम्पपीडितलाई आवास निर्माणमा यूएनओपिएसले निःशुल्क नक्शा एवं प्राविधिक सहयोग गरेको थियो । संस्थाले एक वर्षदेखि भूकम्पपीडितका घरघरमा ग
Read Moreवैशाख ३, काठमाडौं । काठमाडौंको सुन्धाराबाट सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास
Read Moreचैत ३०, काठमाण्डौ । शनिबार बिहान १० बजेर २५ मिनेट जाँदा रसुवा र नुवाकोटको सिमानामा केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्का अनुसार यो २०७२
Read Moreचैत २९, नुवाकोट । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको बट्टारमा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारक
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २०, काठमाडौं | टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्याएका छन्। काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक न
Read Moreचैत १९, काठमाडौं । फोहोर बोक्ने निजी सवारी साधनले सिसडोलका एक युवकलाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ | काठमाडौबाट फोहोर बोकेर गएका बा२ ख ९६४७ नम्बरको फोहोर बोक्ने ट्रकले ओखरपौबा बस्दै आएका १६ वर्षिय संजिव नेपालीलाई ठक्कर दिएपछी किशोरको मृत्यु भएको हो । दिउसो करिब एक वजे
Read Moreचैत ५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे २ लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ चुरोटसहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका कमलनारायण विश्वास, मोरङका सैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलिया छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्ष
Read Moreफागुन २८, नुवाकोट | जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको
Read Moreफागुन २८, बेत्रावती | नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक क
Read Moreफागुन २७, नुवाकोट | प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधी
Read Moreफागुन २७, काठमाडौँ | नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्
Read More