२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लागुऔषध मुद्दामा फरार नुवाकोटका एक व्यक्ति जेल चलान

२०७५, २७ फाल्गुन सोमबार १३:५०

फागुन २७, काठमाडौँ | नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्धारा जेल चलान गरेको हो । 

पौडेलले २०७२ साल फागुनमा काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा १५० पिस डाइजेपाम, नुर्फिन र फेनार्गन लिएर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । अदालतमा धरौटी तारेखमा छुटेलगत्तै फरार पौडेललाई पुनः फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते