२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा १६ वर्षीय एक बालक मृत फेला

२०७६, २५ बैशाख बुधबार ११:५०

 बैशाख २५, नुवाकोट । नुवाकोटमा एक बालक मृत फेला परेका छन्। जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्। 

उनको शव हराएको २७ घण्टापछि तादी खोलामा भेटिएको हो। उनको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुबासँग सोमबार दिउँसो ४ बजेतिर देवीघाट बजारमा क्यारेमबोर्ड खेल्न जान्छु भनेर हिँडेका गणेश घर फर्किएका थिएनन्। पोष्टमार्टमका लागि उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। 

परिवारले बाललको हत्या गरिएको आशंका गरेका छन्। बाललको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको छ। परिवार र आफन्तले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो