कात्तिक ६, विदुर | बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । बडादशैँका अवसरमा या
Read Moreअसोज २८, बेत्रावती | नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जा
Read Moreअसोज २७, बेत्रावती (रासस) | जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठू
Read Moreअसोज २७, नुवाकोट | बिहिबार नुवाकोट स्थित त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेर विद्युत् अवरुद्ध भयो । मुसाकै कारण अवरुद्ध भएको बिजुली १६ घण्टापछि सुचारु गरियो । बिहीबार मध्येराति १२ बजे उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेपछि बिजुली बन्द भएको थियो । विद्युत् अवरोध हुँदा नुवाक
Read Moreअसोज २६, नुवाकोट | नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् । दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चित
Read Moreअसोज २६, बेत्रावती | नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक
Read Moreअसोज २६, नुवाकोट | नुवाकोटको सुर्यगढ़ी गाउपालिकास्थित छेडिखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ भन्दा बढी यात्रु घाइते भएका छन । घाइतेमध्ये ५
Read Moreअसोज २३, बेत्रावती (रासस) | भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सह
Read Moreअसोज २२, नुवाकोट | जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको हो । पृथ्वी राजमार्गको गल्छीबाट नु
Read Moreअसोज २२, नुवाकोट | नुवाकोटको दक्षिणी भेगमा रहेको खाल्टेमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका- १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुंगाना रहेको प्रहरीले जनाएको छ | पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरेको ना३ख ४७६८ नं. को फलामको बक्
Read Moreअसोज १४, नुवाकोट | तादी खोलामा माछा मार्न गएका पञ्चकन्या गाँउपालिका–२ कविलासमा शेरबहादुर मगरको खोलामा डुबेर मृत्यु भएको छ । शनिबार साँझ माछा मार्न गएका ५५ वर्षका मगरको घर नजिकै रहेको तादी खोलामा डुबेर मृत्यु भएको अबस्थामा आज शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्तबहाद
Read Moreअसोज ९, नुवाकोट | नुवाकोटको ओखरपौवामा गएराती टिपरले किचेर स्थानीय एक वृद्धको मृत्यु भएको छ | सदरमुकाम विदुरदेखि ५० किलामिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा टिपरले सोमबार राति बाटोमा हिँडिरहेका स्थानीय वृद्धलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो | मृत्यु हुनेमा ककनी गापा - १ कागतीगाउँका
Read Moreअसोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु
Read Moreअसोज ७, बेत्रावती । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान
Read Moreअसोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ
Read Moreअसोज ३, नुवाकोट | नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन्। गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन्। काल्चेका १८ वर्ष
Read Moreअसोज ३, नुवाकोट | जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई÷दुई रोपनी जग्गा दान गर्नुभएको हो
Read Moreअसोज २, काठमाण्डौ | काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ | बलात्कारको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो।
Read Moreभदौ ३१, नुवाकोट | दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदी, चेताङका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले गाउँमै पुगेर पीडितलाई नगद राहत वितरण गरेका हुन् । पहिराको कारण घर पूर्णरुपमा क्षति भएका ११ परिवारलाई रु २० हजारका दरले रकम प्रदान गर
Read Moreभदौ ३०, नुवकोट । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । उनीहरु श्रीकृष्ण जन्माष्टीक
Read Moreभदौ २८, नुवाकोट | जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा गएको पहिराका कारण ३७ घरपरिवार विस्थापित भएका छन् । बुधबार बिहानदेखि जान थालेको पहिराका कारण चेताङका ३७ घरपरिवार विस्थापित भएका हुन् । सढ्तीस घरमध्ये १२ घर पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि
Read Moreभदौ २६, काठमाडौं । पस मेसिनबाट नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा नुवाकोटका प्रदीप न्यौपाने रहेका छन् । एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार छ भनी सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिन सफल उनले उक्त मेसिन
Read Moreभदौ २३, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । घटनास्थलमा ५ जनाको शव, १ जनालाई अचेत अवस्थामा उद्धार । घटनास्थलमा ५
Read Moreभदौ २२, काठमाडौँ । बिहीबार एक्कासी बेहोस भएर ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएका थिए । तामाङलाई उपचा
Read Moreभदौ १५, नुवाकोट | जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिका
Read Moreभदौ १५, काठमाडौँ | नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभको छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएको हो । केसीले भारत केरेलाका
Read Moreभदौ १४, नुवाकोट | घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिए
Read Moreभदौ १३, नुवाकोट | नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त
Read More