२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु

२०७५, २२ आश्विन सोमबार १०:५०

असोज २२, नुवाकोट | नुवाकोटको दक्षिणी भेगमा रहेको खाल्टेमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका- १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुंगाना रहेको प्रहरीले जनाएको छ |

पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरेको ना३ख ४७६८ नं. को फलामको बक्सा ल्याउँदै गरेको ट्रकमा बिजुलीको तारले छोएपछि तार पन्छाउने क्रममा ढुंगानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए | बेलकोटगढी नगरपालिका-७ स्थित गल्छि-देवीघाट सडक खण्डस्थित खाल्टेमा करेन्ट लागेर ढुंगानाको मृत्यु भएको हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते