समाज | पाँचथर - PCT


कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9088 | पाँचथर - PCT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

पाँचथरमा यात्रुबाहक जीप भिरबाट २ सय ५० मिटर तल खसेपछि...

Posted on July 10, 2018 | views : 1748 | पाँचथर - PCT

असार २६, पाँचथर | पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् ।  स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेक

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | पाँचथर - PCT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9510 | पाँचथर - PCT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा दाजुको पनि मृत्यु

Posted on May 30, 2018 | views : 1694 | पाँचथर - PCT

जेठ १६, पाँचथर ।  पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रह

Read More

विदेशमा ज्यान गुमाएको भाईको शव लिएर फर्कदै गर्दा दाजु आफैँ दुर्घटनामा परेपछि...

Posted on May 29, 2018 | views : 1650 | पाँचथर - PCT

 जेठ १५ पाँचथर | पाँचथरमा पिकअपबाट खसेर एक जनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाईको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सवेहाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।   पाँचथर

Read More

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

Posted on May 28, 2018 | views : 1137 | पाँचथर - PCT

जेठ १४ पाँचथर | पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।  फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।  उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परे

Read More

१४ वर्षीय किशोरीलाई जिस्क्याएको उजुरी परेपछि प्रहरीद्वारा आत्महत्या

Posted on May 27, 2018 | views : 1515 | पाँचथर - PCT

जेठ १३, पाँचथर | पाँचथरमा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् ।  फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत इलाम घर भएका विष्टले आफू कार्यरत प्रहरी चौकीभन्दा सय मिटर पर पर्ने रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् । फिदिम ८

Read More

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब, पिल्लर गाडिएको स्थानसमेत फेला परेन

Posted on May 21, 2018 | views : 2145 | पाँचथर - PCT

जेठ ७ पाँचथर | नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ।  सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए। चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन। बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७

Read More

पाँचथरमा घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

Posted on May 18, 2018 | views : 1236 | पाँचथर - PCT

जेठ  ४, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् ।  त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ ।  ग्रामी

Read More

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

Posted on May 03, 2018 | views : 2274 | पाँचथर - PCT

वैशाख २० ताप्लेजुङ | ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ ।  निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो ।  पु

Read More

जिल्ला अस्पताल पाँचथरमा चिकित्सकीय सीप प्रयोगशाला शुरु

Posted on April 20, 2018 | views : 1365 | पाँचथर - PCT

पाँचथर,वैशाख ५ जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीप

Read More

नयाँ वर्षको अवसरमा पाँचथरमा चौँरी महोत्सव सम्पन्न

Posted on April 17, 2018 | views : 1684 | पाँचथर - PCT

वैशाख ४ पाँचथर | नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ ।  महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर

Read More

आफ्नै नातिनी करणी गर्ने पाँचथरका ५८ वर्षे हजुरबुबा पक्राउ

Posted on April 04, 2018 | views : 1481 | पाँचथर - PCT

पाँचथर, २१ चैत | आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिका

Read More

युवतीलाई जबरजस्ती करणी गर्भवती बनाउने जनप्रतिनिधि पक्राउ

Posted on March 31, 2018 | views : 1684 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत १७, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ ।  पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ गरिएका गुरुङ उपर जबर

Read More

सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएपछि स्थानिय हर्षित

Posted on March 28, 2018 | views : 1318 | पाँचथर - PCT

जितेन्द्र भण्डारी/चैत्र १४,पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाइको हिजो उद्घाटन गरिएको छ । स्वास्थ्य इकाइको प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै सांसद नेम्बाङले यस स्वास्थ्य इकाई बाट घरदैलौमै नागरिकले सेव

Read More

पाँचथरमा टिपर दुर्घटना: एकको मृत्यु, एक गम्भीर

Posted on March 25, 2018 | views : 1197 | पाँचथर - PCT

चैत ११, पाँचथर | पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।  काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरह

Read More

बालिका बलात्कारको अभियोगमा पाँचथरका एक युवा ताप्लेजुङबाट पक्राउ

Posted on March 23, 2018 | views : 1552 | पाँचथर - PCT

चैत ९, ताप्लेजुङ | एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्

Read More

नेपाल शिक्षक संघको प्रदेशको सदस्यमा थापा सर्वाधिक मत ल्याएर विजयी

Posted on March 18, 2018 | views : 1303 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत ४, पाँचथर | नेपाल शिक्षक संघको प्रदेश नम्बर १ को खुल्ला सदस्यमा नेपाल शिक्षक संघ पाँचथरका पूर्व उपाध्यक्ष खड्ग थापा विजयी बन्नुभएको छ । काठमान्डौँमा भएको संघको आठौँ महाधिवेशन बाट थापाले ३ सय ९१ मत ल्याएर प्रथम वन्दै संघको प्रदेश नम्बर १ को सदस्य बन्नुभएको हो । प्रदेश सदस्यको

Read More

पाँचथरमा सुआहारा र नेपाल जनउद्धारले वाढ्यो उन्नत जातका कुखुरा

Posted on March 18, 2018 | views : 2379 | पाँचथर - PCT

जितेन्द्र भण्डारी/चैत्र ४, पाँचथर | सुआहारा र नेपाल जनउद्धार संघद्धारा सयुक्त रुपमा पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर र भारपामा आज ५ सय १० वटा उन्नत जातका कुखुराहरु वितरण गरिएको छ । अमरपुरमा २ सय ६० वटा,भारपामा २ सय ५० वटा कुखुराहरु वितरण गरिएको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिनुभय

Read More

जनसेवा समाजद्धारा माजीलाई खाद्यन्न तथा लत्ताकपडा प्रदान

Posted on March 17, 2018 | views : 1162 | पाँचथर - PCT

चैत्र ३, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ बस्ने अति बिपन्न परिवार की आसमाँया माजीलाई जनसेवा समाज पाँचथरले घरमै गएर खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ । कोरियामा कार्यरत राजन खड्काको सहयोगमा २ बोरा चामल, सिरक, डस्ना र २ जोर लगाउने कपडा बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले

Read More

तुम्बेवा गाउँपालिका: महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच छलफल

Posted on March 17, 2018 | views : 1476 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत ३, पाँचथर | पांचथरको तुम्बेवा गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा  स्थानिय तहमा रहेका सामुदायिक वनका अधिकार क्षेत्र बारे छलफल,योजना निर्माण, कार्यान्वयन,विद्यान नव

Read More

बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि हिलिहाङ गाउँपालिका अघि वढ्दै

Posted on March 16, 2018 | views : 1413 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि पाँचथरको हिलिहाङ गाउँपालिका अघि वढ्दैछ । जसका लागि हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा भएको भेलाले बाल भेला तथा बाल संजाल गठन गरेको छ । वडा नम्बर १ का वडाअध्यक्ष गोपीकृष्ण भण्डारीको अध्यक्षतामा बसेको उक्त भेलाले

Read More

तुम्बेवामा सामुदायिक वन उपभोक्ता महासंघ गठन

Posted on March 16, 2018 | views : 1550 | पाँचथर - PCT

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | पांचथरको तुम्बेवा स्थित मौवाको ओखरबोटेमा गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरिएको छ ।  खेम बहादुर निरौलाको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा घलेन्द्र बहादुर लिम्बू कुरुम्बाङ,सचिवमा भिममाँया राई,कोषाध्यक्ष

Read More

पाँचथरमा बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

Posted on February 22, 2018 | views : 1272 | पाँचथर - PCT

फागुन १०, पाँचथर | पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।  जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम

Read More

पाँचथरमा हात्तिपाइले रोग विरुद्दको औषधी फागुन १२ गतेदेखि वितरण गरिने

Posted on February 12, 2018 | views : 1715 | पाँचथर - PCT

जितेन्द्र भण्डारी/माघ २९, पाँचथर । पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँदैछ । आगामी फागुन १२ गतेदेखि ३ दिन सम्म १४ गते सम्म पाँचथरका सवै गाउँपालिका र नगरपालिकाका नागरिकलाई औषधी वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । औषधी वितरण क

Read More

पाँचथरमा आगलागी १० लाखको क्षति

Posted on February 09, 2018 | views : 1242 | पाँचथर - PCT

माघ २६, पाँचथर | सदरमुकाम फिदिम बजारस्थित एक व्यक्तिका घरमा आज अपराह्न आगलागी हुँदा रु १० लाखको क्षति भएको छ ।  स्थानीयवासी सूर्य निरौलाको भान्साकोठाबाट लागेको आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |रासस

Read More

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on February 03, 2018 | views : 1666 | पाँचथर - PCT

माघ २०, पाँचथर । हिलिहाङ गाँउपालिका–७ भारपास्थित सल्लेरीबजार छेउमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  विहान ९ बजेतिर भएको दुर्घटनामा दुईको घट्नास्थलमै मृत्यु भएको तथा एक घाइते भएको घट्नास्थलमा रहेका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । ताप्लेजुङबाट आएको मे १ त ३७०३ नं.

Read More