पाँचथर,वैशाख ५


जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


पाँचथर,वैशाख ५


जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जिल्ला अस्पताल पाँचथरमा चिकित्सकीय सीप प्रयोगशाला शुरु

२०७५, ७ बैशाख शुक्रबार ०५:४९



पाँचथर,वैशाख ५


जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीपप्रयोगशाला (Clinical Skill Lab) स्थापना गरिएको छ । 


प्रयोगशालाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर उर्मिलाप्रधान श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै उहाँले यो कार्यक्रम अ न्यन्तै राम्रो भएको हुँदा यस्तो कार्यक्रम जिल्लामा रहेका अन्य बर्थिङ सेन्टरमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।


अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखजिल्ला अधिकारी प्रकाशअधिकारी,जिल्ला स्वास्थ्यकार्यालका निमित्त प्रमुख डाक्टर भूपाल श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला स्वास्थ्य कार्यालय ,परिवार नियोजनशाखाका स्रोत व्यक्ति  मचिन्द्र बस्नेतले गर्नु भएको थियो ।


यस्तै जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजना तथा वन हर्ट वल्र्ड वाइड पाँचथरको आर्थिक तथाप्राविधिक सहयोगमा तीन दिने अन साइट कोचिङ मेन्टरिङकार्यक्रमको पनि आजैबाट शुरु गरिएको छ । 


गुणस्तरीय प्रसुती सेवा सुनिश्चतगर्न तथा जटिलता ब्यवस्थापन गर्नका लागि अन साइट कोचिङ मेन्टरिङ विधी मार्फत जिल्ला अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वन हर्ट वल्र्ड वाइड पाँचथरका जिल्ला संयोजक निलेश कुमार प्रवानाले जानकारी दिनुभयो ।


 जिल्ला अस्पताल पाँचथरका १४ जनानर्सिङ स्टाफहरुको सहभागिता रहेको छ । थापाथली प्रसुती अस्पताल काठमान्डौँमा लामो समय देखि कार्यरत तथा अनुभवि दक्ष प्रसुतीकर्ता तालिमप ्रशिक्षक मैया मानन्धरको प्रत्यक्ष निगरानीमा जिल्ला स्तरीयक्लिनिकल मेन्टर लक्ष्मीचौधरी र लक्ष्मीजोशीले तीनदिने अन साइट कोचिङ मेन्टरिङ कार्यक्रम गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल