२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा सुआहारा र नेपाल जनउद्धारले वाढ्यो उन्नत जातका कुखुरा

२०७४, ४ चैत्र आईतवार १०:४०

जितेन्द्र भण्डारी/चैत्र ४, पाँचथर | सुआहारा र नेपाल जनउद्धार संघद्धारा सयुक्त रुपमा पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर र भारपामा आज ५ सय १० वटा उन्नत जातका कुखुराहरु वितरण गरिएको छ ।


अमरपुरमा २ सय ६० वटा,भारपामा २ सय ५० वटा कुखुराहरु वितरण गरिएको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार हजार दिने आमा र स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रति परिवार ५ वटा दरले कुखुरा वितरण गरिएको हो ।

घरायसी खाद्यन्न उत्पादन कार्यक्रम अन्र्तगत पाँचथरका विभिन्न स्थानिय तहका १७ वटा वडाहरुमा गरेर ४० लाख रुपैया बरावरको १० हजार कुखुराहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

गर्भावस्था देखि २ वर्ष उमेर समूहका आमाहरुलाई पोषण प्राप्त होस् भन्ने उदेश्यले प्रति परिवार २ वटा भाले र ३ वटा पोथी कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल