फिदिम-८ को तमाखे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फिदिम-८ को तमाखे "/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

१४ वर्षीय किशोरीलाई जिस्क्याएको उजुरी परेपछि प्रहरीद्वारा आत्महत्या

२०७५, १३ जेष्ठ आईतवार ०२:५०

जेठ १३, पाँचथर | पाँचथरमा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् । 

फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत इलाम घर भएका विष्टले आफू कार्यरत प्रहरी चौकीभन्दा सय मिटर पर पर्ने रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् ।

फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेका विष्टले सोहि कारण आत्महत्या गरेको बताइएको छ । 

पाँचथरको तमाखे प्रहरी चौकीमा किशोरी र आफन्तले विष्ट विरुद्ध मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गर्न आदेश दिईएको थियो । तर उनले आफूलाई पक्राउ गर्ने थाहा भएपछी प्रहरी कार्यालयबाटै हराएका थिए तर साँझ ८ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । – कान्तिपुरमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा