By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
8 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
9 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
11 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
14 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
11 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
15 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > राजनीति > वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन
राजनीति

वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

साझासवाल
Last updated: March 21, 2023 8:43 am
साझासवाल
4 Min Read
Share

चैत ७, काठमाडौँ | वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा यही चैत ५ र ६ गते ‘वर्षातको पानी सङ्कलन पानी सुरक्षण र जलवायु परिवर्तनका असरको सम्बोधन’ विषय सम्मेलन आयोजना गरिएको थियो ।

घोषणापत्रमा पानी सङ्कट न्यूनीकरण गर्ने समान उद्देश्य भएका संस्थाको सञ्जल निर्माण गर्ने, एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुन निर्माण गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने, पानी सङ्कट समाधानका लागि नयाँ प्रविधिको अवलम्बन र खोजी गर्ने, वर्षातको पानी व्यवस्थापनमा सामूहिक प्रयास गर्ने तथा पानी व्यवस्थापनका प्रयासमा जलवायु परिवर्तनको पक्षलाई ध्यान दिने विषय समेटिएका छन् ।

यसैगरी नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपाय खोजीका लागि खानेपानी मन्त्रालयसँग समन्वय गरी सामूहिक प्रयासमा आवश्यक पहलको थालनी गर्न चार महिनाभित्र वर्षातको पानी सङ्कलन र व्यवस्थापन कार्यलाई अन्तरसम्बन्ध (नेक्सस) सोचका साथ अघि बढाउने उद्देश्यका साथ बहुपक्षीय सरोकार संस्थाको एक विशेष सञ्जाल (एलाएन्स) निर्माण गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

सम्मेलनले वर्षातको पानीको सङ्कलन र व्यवस्थापनलाई वर्षाको समयमा नेपालले भोग्नुपरेको बाढीपहिरो, पानीजन्य विपद् र हिँउदमा पर्ने चरम सङ्कटलाई निवारण गर्ने एक दिगो र सर्वसुलभ उपाय भएको ठहर गरेको छ । यस क्षेत्रलाई प्रोत्साहित र कार्यान्वयनमुखी बनाउन वर्षातको पानीको सङ्कलन र व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै सम्मेलनले परिणाममुखी उद्देश्य प्राप्तिको लागि वर्षातको पानीको सङ्कलनका प्रयास र कार्यक्रमलाई सङ्ख्यात्मक र गुणात्मक वृद्धिमा तीव्रता ल्याउन वर्तमान अभ्यासलाई परिष्कृत गरी आवासस्तर, समुदायस्तर, संस्थागत पु¥याउनुपर्ने निष्कर्ष निकालेको छ ।

पानी सङ्कट समाधानका लागि बाँध निर्माणसहितका वृहत् राष्ट्रिय परियोजना सञ्चालन गर्न र वर्षात पानी सङ्कलन गर्ने नेपालको मौलिक ज्ञान, अभ्यास र परम्परालाई उपयुक्त प्रविधिद्वारा परिष्कृत गर्दै स्थानीय साधनस्रोत, जनशक्तिको प्रयोगलाई प्रोत्साहित गर्दै समृद्ध बनाउने विषयलाई पनि घोषणा पत्रमा समेटिएको छ ।

सम्मेलनद्वारा जारी घोषणापत्रमा प्रत्येक घर निर्माण गर्दा स्थानीय सरकारले वर्षाको पानी पुनःभरणको प्रणाली अनिवार्य बनाउनपर्ने प्रावधान राख्ने, वर्षाको पानीको पुनःभरणको दिगो व्यवस्थापनको अनुगमन तथा मूल्याङ्कन गर्ने, पानी सुशासन कायम गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापनका लागि भौगोलिक सूचना प्रणाली (जीएसआई) को उपयोग गर्ने, एकीकृत पानी व्यवस्थापनमा प्रकृतिमा आधारित समाधानको सोच राखेर आवश्यक नीति र कानुन निर्माण गरी लागू गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ ।

सम्मेलनले नेपाल जस्तो जलवायु परिवर्तनको प्रभावको जोखिमयुक्त राष्ट्रमा पानीको सुरक्षामा सङ्कट निम्तन सक्ने अवस्था सिर्जना हुँदै गएको ठहर गरेको छ । पानी क्षेत्रका परियोजनाको योजना निर्माण, डिजाइन र कार्यान्वयन चरणहरुमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने सोच र उपायलाई मध्यनजर गरी सञ्चालन गर्ने प्रक्रियाले पूर्णरुप प्राप्त नगर्ने जनाउँदै सम्मेलनले सबै सम्बन्धित निकायलाई पानीसम्बन्धी कार्यक्रम र आयोजना सञ्चालन गर्दा जलवायु परिवर्तन प्रभाव न्यूनीकरण गर्ने पक्षलाई अवलम्बन गर्न पनि आह्वान गरेको छ ।

सम्मेलनले संयुक्त राष्ट्रसङ्घले तय गरेको दिगो विकास लक्ष्य–६  प्राप्तिलाई वर्षातको पानी सङ्कलन र व्यवस्थापनलाई फाइदा पुग्ने गरी विविध क्षेत्र (कृषि, ऊर्जा र पानी आदि) कार्यक्रम सञ्चालनमा ल्याउन सरकारी निकायलाई विशेष अनुरोध पनि गरेको छ । सामूहिक बहसमा पूर्वमन्त्री पम्फा भूसाल, जल तथा ऊर्जा आयोगका सचिव डा. जगदीश्वर कर्माचार्य, खानेपानी विभागका महानिर्देशक रमाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, वाटर एड नेपालकी देशीय निर्देशक तृप्ती राई, बेष्ट पानी नेपाल प्रालिका सहसंस्थापक गोकुल दङ्गाल, विविसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले खानेपानीका स्रोतको संरक्षण, खानेपानी सङ्कट न्यूनीकरण, वर्षातको पानीको महत्व, नगर क्षेत्र र नदीनालाको सरसफाइमा सुधार, जलवायु परिवर्तनबाट पर्ने असर न्युनीकरणका विषयमा प्रकाश पार्नुभएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
Next Article गोरखा पुगेर प्रचण्डले भने : प्रदेश सरकारमा पनि आलोपालो गर्छौं
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

नवलपुर - NWLराजनीति

भारतको पर्यटन मन्त्रीसँग कण्डेलको यस्तो छ आग्रह

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

1 year ago
काठमाडौँ - KTMराजनीति

संशोधनमा काँग्रेसले गरेको प्रस्ताव एमालेद्वारा अस्वीकार

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?