By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    8 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 hour ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
    श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
    2 days ago
    दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रचण्डलाई संसदमा प्रश्न – ‘ लोकमानसँग कुरा कसरी मिलेको हो ?’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रचण्डलाई संसदमा प्रश्न – ‘ लोकमानसँग कुरा कसरी मिलेको हो ?’
काठमाडौँ - KTMराजनीति

प्रचण्डलाई संसदमा प्रश्न – ‘ लोकमानसँग कुरा कसरी मिलेको हो ?’

साझासवाल
Last updated: September 25, 2016 8:56 am
साझासवाल
1 Min Read
Share

असोज ९, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग प्रधानमन्त्री प्रचण्डले कुरा मिलाएर भ्रष्टाचार आरोपबाट पन्छिन खोजेको भन्दै आज संसदमा एमाले-कांग्रेस संसदहरुले आपत्ति जनाएका छन् । 

व्यवस्थापिका संसदमा बोल्ने क्रममा कांग्रेस सांसद रामहरी खतिवडा, त्यस्तै एमाले सांसद पशुपति चौलागाई र रेवतीरमण भण्डारीले अख्तियार प्रकरणबारे सरकारले वास्तविकता जानकारी गराउनुपर्ने बताए । उनीहरुले प्रधानमन्त्री प्रचण्डले दिएको उक्त अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

एमाले सांसद चौलागाईले अख्तियारको फाइल अदालतले माग्दा हरायो भन्नु र पछि फेरि भेटियो भनेर पठाउने कामले शंका जन्माएको बताउँदै यस बारे सरकारले यथार्थ जानकारी दिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सांसद खतिवडाले शून्य समयमा बोल्दै प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सबै कुरा मिलिसक्यो भन्नुले प्रश्न उठाएको भन्दै सदनलाई जानकारी गराउनुपर्ने बताए । उनले भने – ‘प्रधानमन्त्रीले कुरा मिल्यो भन्नुभएको छ । यो के हो, प्रष्ट होस् ।’  

Share This Article
Facebook Email Copy Link Print
Previous Article सस्कृतिं सरक्षणमा जुटदै जनप्रिय युवा क्लब
Next Article दशैलाई अग्रिम टिकट बुकिङ काठमाण्डौमा खुल्यो, बुटवलमा मंगलबारदेखि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMगुल्मी - GLMबिशेष खबर

गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

57 years ago
काठमाडौँ - KTMकैलाली - KLLसप्तरी - SPTसमाज

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPसमाज

काठमाडौंबाट चितुवाको छालासहित दुई किशोर पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति, वितेका ७ वर्षमा घटे यी घटना

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?