By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    8 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ओलीलाई रास्वपा सांसद शाहको प्रश्न- शरणार्थी प्रकरणमा जेठ ४ मा खोल्छु भनेको रहस्य आज खुल्छ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > ओलीलाई रास्वपा सांसद शाहको प्रश्न- शरणार्थी प्रकरणमा जेठ ४ मा खोल्छु भनेको रहस्य आज खुल्छ ?
राजनीति

ओलीलाई रास्वपा सांसद शाहको प्रश्न- शरणार्थी प्रकरणमा जेठ ४ मा खोल्छु भनेको रहस्य आज खुल्छ ?

साझासवाल
Last updated: May 21, 2023 6:16 am
साझासवाल
1 Min Read
Share

जेठ ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई तीन दलका शीर्ष नेताहरुले मिलेर लुकाउन खोजिएको आशंका व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणको चलचित्रमा थुप्रै पर्दाका खलनायकहरु देखा परेपनि धेरैलाई पर्दामा नल्याइ लुकाउने प्रयास भइरहेको बताए।

उनले कांग्रेस सांसद मञ्जु खाणलाई लक्षित गर्दै भने, ‘सो प्रकरणमा जोडिएर सम्पर्कविहिन भइन् भनिएको एक सांसद संसदमा उपस्थित भइन्। त्यसपछि उनलाई सोधपुछमा ल्याइयो कि ल्याइएन ? विभिन्न माध्यमबाट अडिओ समेत सार्वजनिक भएकाहरुसँग किन सोधपुछ गरिएन?’

उनले एमाले अध्यक्ष केपी ओलीले जेठ ४ मा खोल्ने भनिएको रहस्य आज खुल्छ कि खुल्दैन? भनेर प्रश्न गरे। प्रमुख तीन दल मिलेर कुरा मिलाएको गन्ध संसदसहित देशभरी फैलिदैको टिप्पणी गरे।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु
Next Article ‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् : गगन थापा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सर्वोच्चको फैसलाले सहमतिका लागि प्रेरित गरेको छः प्रधानमन्त्री

57 years ago
काठमाडौँ - KTMराजनीति

खर्च कम र काम दोब्बर गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

57 years ago
काठमाडौँ - KTMधनुषा - DNSराजनीति

प्रदेश २ का मन्त्रीद्वारा कर्यकक्षमै सचिव कुटिए

57 years ago
पश्चिमी रुकुम - RKMराजनीति

काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?