By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    12 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    17 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली
राजनीति

यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली

साझासवाल
Last updated: May 21, 2023 7:05 am
साझासवाल
1 Min Read
Share

जेठ ७, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन दुःखको कारक बन्न पुगेको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रम आर्थिक दस्ताबेज ‘पोलिसी प्यारालाइज’को नमुना बनेको उल्लेख गरे ।

यो गठबन्धन देश र जनताका लागि कष्ट दिएको ओलीले बताए । ‘प्रधानमन्त्री जीलाई लाग्या होला । यो सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो । तथ्याङ्कहरूले त्यस्तो बोल्दैन । तथ्यहरूले अर्कै बोल्छन् हामीले कसरी समर्थन गर्ने ? कसरी प्रशंसा गर्नु ?’ ओलीले भने, ‘तथ्याङ्क राम्रो हुँदा त्यति बेलाको सरकार नढाली नहुने भएको थियो । अस्ति एक जना मित्रले भन्नुभयो । यहीँ दिन देख्नलाई यो गर्नु पर्याथ्यो । के देशलाई ओरालो लगाउन, अर्थतन्त्रलाई ध्वस्त बनाउन यो गठबन्धन भन्नु परेको थियो ?’ 

यो सरकार विगतका उपलब्धिलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप समेत ओलीले  लगाए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल नेपाल भित्रियो
Next Article प्रधानमन्त्रीलाई ओलीको आग्रह- नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्ने छुट दिन्छौँ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

पहिले स्थानीय तहकै निर्वाचन

57 years ago
काठमाडौँ - KTMराजनीति

देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

57 years ago
अछाम - ACMराजनीति

श्रोत व्यक्ति योगेन्द्र विष्टको बिदाई गरियो

57 years ago
राजनीति

नयाँ उपराष्ट्रपतिको स्वागत र निवर्तमान उपराष्ट्रपतिको बिदाइ(फोटोहरु)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?