<p><b>असार २९, काठमाडौँ |</b> नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । आज(शुक्रबार) कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्षले जानकारी दिए । <br></p><p>उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने र कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने |</p>
Related News



