By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल-भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ राजदुत राय
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपाल-भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ राजदुत राय
काठमाडौँ - KTMराजनीति

नेपाल-भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ राजदुत राय

साझासवाल
Last updated: October 5, 2016 12:30 pm
साझासवाल
5 Min Read
Share

असोज १९, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् ।

उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, अहिले भैरहेका द्धिपक्षीय भ्रमण केवल शिष्टाचारको लागि मात्रै होईनन, यो त ठूलो उपलब्धि हो ।’ उनले पछिल्लो समय भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गरेको र नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गरेको उल्लेख गर्दै थपे,‘सायद यस्तो प्रकारको उच्चस्तीय भ्रमण विश्वमै कहीँपनि भएको छैन ।’

साक्षात्कारमा बोल्दै राजदुत रायले भने,‘तिहारको भाईटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने, हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको छ, यी सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँछ, दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।’

२१ औं शताब्दीमा नेपाल र भारत दुवै देशको एउटै उद्देश्य रहेको उल्लेख गर्दै राजदुत रायले भने,‘हामी दुवै देशको एउटै उद्देश्य छ, त्या भनेको आर्थिक समृद्धि नै हो, यसको लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ, त्यति सजिलै यो उद्देश्य हाँसिल हुँदैन्, त्यसको लागि हामीले रफ्तार बढाउनुपर्छ, भारतको अहिले ७ दशमलवको जिडिपी रेट छ, तर हामी दोहोर अंकको आर्थिक वृद्धिको पक्षमा छौं, तर यो भारतले एक्लैले गर्न सक्दैन, चूनौति धेरै छ, भारतको अन्य देशको साथ साझेदारी गर्दै अघि बढ्नुपर्छ, हाम्रो लागि छिमेकी पहिलो प्राथमिकता छ ।’

यद्धपी उनले पछिल्लो समय भारतको उरीमा भएको आतंकवादी हमलाको निन्दा गर्दै भने,‘उरी हमलामा हाम्रा सैनिक जवानहरु मारिए, यो विषयलाई लिएर हाम्रो प्रधानमन्त्रीले पनि भन्नुएको छ कि, बम्बको आवाजमा वातचितको आवाज उझलिन्छ, त्यसैले विकास र समृद्धिको लागि एउटा राम्रो वातावरण बनाउनुपर्छ जसले मद्दत गर्न सकोस् ।’

त्यस्तै द्धिपक्षीय सम्बन्धमा एक अर्को देशलाई हित हुनेगरि पावर प्रोजेक्टहरु अघि बढाउनुपर्ने पक्षमा आफूहरु रहेको विश्वास दिलाए । उनले अघि थपे,‘नेपालसँग हामीले थुपै्र सम्भावित प्रोजेक्टहरु पहिचान गरेका छौं, जस्तो हाईड्रोपावर, भौतिक पूर्वाधार, व्यापार तथा लगानीसँग सम्बन्धित विषयहरु छन्,यी प्रोजेक्हरुलाई कसरी अघि बढाउने भन्नेमा हामी गम्भिर छौं ।’ राजदुत रायले हालै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेलामा समेत हाईड्रोपावरको विकास र भारतसँग भएको पिटीएको बारेमा गम्भिर छलफल भएको जनाए ।

भारतीय लगानीमा बन्ने अरुण तेस्रोको लागि पनि बजेट स्विकृति भैसकेकाले अब उक्त प्रोजेक्ट द्रुत गतिमा सञ्चालन हुने उनको विश्वास थियो । भारतले नेपालमा प्रोजेक्टहरु लिने गरेको तर समयमै कार्यसम्पन्न नगरेको बारेमा नेपालमा गुनासो भएको कुरालाई दुवै देशको सरकारले मध्यनजर गर्दै संयुक्त मेकानिज्म बनाउने सहमति भएको समेत उनले बताए ।

रायले भने,‘यो भारतले गरेन, त्यो नेपालले गरेन भनेर यहाँ विभिन्न टिकाटिप्पणी हुने गरेको छ, अब यो संयुक्त संयन्त्रले यसबारेमा काम गर्छ, प्रोजेक्टसँग सम्बन्धित पक्षलाई बोलाएर यसबारेमा प्रष्ट पार्छ ।’ उनले भारतीय प्रधानमन्त्री स्वयमले आँफै महत्वपूर्ण प्रोजेक्टहरुको बारेमा भारतमा कार्यसम्पादनबारे मुल्यांकन गरेको स्मरण गर्दै यसरी संयुक्त संयन्त्र बने द्धिपक्षीय पावर प्रोजेक्टहरुले गति लिने विश्वास व्यक्त गरे । ‘मलाई पूर्ण विश्वास छ, अनि आशा गरौं कि अब एक वर्षपछि प्रोजेक्ट कार्यान्वयन भएन भन्ने गुनासो रहँदैन र हुँदैन’, उनले थपे । कतिपय महत्वपूर्ण प्रोजेक्टहरुको शिल्यान्यास भैसकोले ती प्रोजेक्टहरु समयमै सम्पन्न हुने उनको विश्वास छ ।

भारत नेपालको साथसाथमा रहेर विकास गर्न चाहाने उल्लेख गर्दै राजदुत रायले भने,‘त्यसैले अब सबै खाले अविश्वास, आशंका, द्धिविधाहरु हटाउनुपर्छ, नेपालमा अशान्ति भए भारतलाई कहिल्यै फाईदा हुँदैन, दुवै देश विकास भए दुवै देशका नागरिकहरुलाई फाईदा हुन्छ, त्यसैले आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्धहरुले अझै गति लिओस् ।’

विकास साझेदारीको लागि नेपाल र भारत दुवै देशवीच उच्चस्तरीय राजनीतिक समझदारी बनेकोले आगामी दिनमा यसले गति लिनेमा आफू पूर्ण आशावदी रहेको राजदुत रायले बताए । उनले भने,‘हामी अहिले विल्कुलै नयाँ मोडमा छौं, यसलाई अझै धेरै गतिका साथ अघि बढाउनुपर्छ, द्रुत गतिको साझेदारी गर्नुपर्छ ।’

नेपाल र भारतवीच बनेको जोईन्ट कमिशन मेकानिज्मको बैठक समेत बस्ने र उक्त बैठकमा द्धिपक्षीय विषयमा कुरा हुने जनाउँदै भने,‘द्धिपक्षीय उपलब्धिका बारेमा कुरा हुन्छ, दुवै देशका पराष्ट्रमन्त्री रहने यो संयन्त्रले सुरक्षा, प्रोजेक्ट लगायतका बारेमा रिभ्यु गर्ने अर्थात समिक्षा पनि गर्नेछ, यो बैठक धेरै महत्वपूर्ण हो, द्धिपक्षीय विकास विषयमा केन्द्रित हुनेछ ।’ उनका अनुसार संयुक्त संयन्त्रको बैठक भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण अगावै हुनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’
Next Article चितुवाको छालासहित दुई पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

चितवन राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त बासस्थान

57 years ago
उदयपुर - UDPकाठमाडौँ - KTMसमाज

नेपालमा आज एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको शंख्या ३० पुग्यो

57 years ago
काठमाडौँ - KTMविश्व

बेलायती नागरिक र संस्थामाथि चिनको प्रतिबन्ध घोषणा

57 years ago
काठमाडौँ - KTMराजनीति

काँग्रेस नेता खड्कालाई मातृशोक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?