By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 minute ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    24 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    39 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दार्चुलाको स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिद्वारा आयोगलाई जवाफ पेश
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > दार्चुला - DCL > दार्चुलाको स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिद्वारा आयोगलाई जवाफ पेश
दार्चुला - DCLराजनीति

दार्चुलाको स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिद्वारा आयोगलाई जवाफ पेश

साझासवाल
Last updated: November 28, 2016 12:30 am
साझासवाल
3 Min Read
Share

मङ्सिर १३, दार्चुला | दार्चुुला जिल्लाको स्थानीय तहको पुर्नसंरचनामा केन्द्र र जनसंख्याको मापदण्ड नपुगेको भन्दै राज्य पुर्नसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई फेरी जवाफ मागेपछि आज बसेको स्थानीय तह जिल्ला प्राविधिक सहयोग समिति र राजनीतिक दलहरुको बैठकले आयोगलाई निर्णय पठाएको छ ।

आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको बैठकले दार्चुलाको व्याँस र अपि हिमाल गाउँ पालिकामा आयोगले निर्धारण गरेको जनसंख्या नपुगेको र कार्तिक ४ गते आयोगले जारी गरेको संसोधित कार्यविधीको बुँदा नम्बर पाँच बमोजिम भौगोलिक विकटता र क्षेत्रफलको आधारमा विशेष गाउँ पालिका घोषणा गर्न सिफारिस गरिएको छ । 

दार्चुला जिल्लाको कुल क्षेत्रफल २ हजार ३ सय २२ बर्गकिलोमिटर रहेकोमा व्याँस गाउँपालिकाको क्षेत्रफल ८ सय २७ र अपि हिमाल गाउँपालिकाको क्षेत्रफल ५ सय ३० दशमल ७२ बर्गकिलोमिटर रहेको छ । त्यसैगरी नौगाड गाउँ पालिकाको केन्द्र सौकेबगरजामिर कायम गरिएको छ । त्यस्तै दार्चुला जिल्लामा भएको स्थानीय तहको पुर्नसंरचना सम्बन्धी स्थानीयले गरेको विरोध, माग, ज्ञापन पत्र लगायतको सबै सुझावहरु आयोगमा पठाउने र आयोगले गरेको निर्णयका आधारमै जिल्लाको पुर्नसंरचना गर्ने निर्णय गरिएको जिल्ला विकास समितिका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो । 

मालिकार्जुन गाँउपालिकाबारे काग्रेस र एमालेको फरक मत

स्थानीय तहको पुनर्संरचनामा प्रस्तावित मालिकार्जुन गाँउपालिकाबारे काग्रेस र एमालेको फरक मत सार्वजनिक भएको छ । स्थानीय तहको पुनर्संरचना सम्बन्धि आयोगबाट ३ दिनको समयावधि दिएर स्थानीय निकायको मापदण्डबमोजिमको खाका पुनरावलोकन गर्न भनिएकोमा जिल्लास्थित राजनीतिक दलहरुको परामर्शमा आज फेरि टुंगो लगाइएको हो । आजको बैठकमा व्यास गाँउपालिका र अपि हिमाल गाँउपालिकाको सीमाक्षेत्र तथा नौगाड गाँउपालिकाको केन्द्रबारे सबै राजनीतिक दलहरुबीच एकमत देखिएको छ । सबै दलको सर्वसम्मतिमा निर्णय गरिए पनि मालिकार्जुन गाँउपालिकाबारे नेपाली काग्रेस र नेकपा एमालेले दुई छुट्टाछुट्टै प्रसंगमा फरक मत राखेका छन् । 

एमाले जिल्ला अध्यक्ष रामदत्त जोशी र उपाध्यक्ष उदयसिह बडालले प्रस्तावित मालिकार्जुन गाँउपालिकालाई नगरपालिका बनाउनुपर्ने फरक मत निर्णय पुस्तिकामा राखेका छन् । नेपाली काग्रेस दार्चुलाका कार्यवाहक सभापति अमरसिह धामीले भने प्रस्तावित मालिकार्जुन गाँउपालिकाको सदरमुकाम शंकरपुरका साथै मालिकार्जुनमा हुनुपर्ने मत राखेका छन् । गाँउपालिकाको केन्द्र शंकरपुर मालिकार्जुन राख्नुपर्ने व्यहोराको फरक मत नेपाली काग्रेसका तर्फबाट निर्णय पुस्तिकामा राखिएको हो ।  नौगाड गाँउपालिकाको केन्द्र जामिर वा सौकेबगर मध्ये एक ठाँउमा राख्न आयोगबाट जिल्लास्तरमा भनिएको थियो । तर जिल्लास्तरमा सौकेबगर र जामिरलाई एउटै शब्दमा समेटेर नौगाड गाँउपालिकाको केन्द्र सौकेबगरजामिर राख्ने निर्णय गरिएको छ । नौगाड गाँउपालिकाको केन्द्र निर्धारण भएजस्तै मालिकार्जुन गाँउपालिकाको केन्द्र शंकरपुर मालिकार्जुन राख्नुपर्ने आफ्नो माग रहेको काग्रेस कार्यवाहक सभापति अमरसिह धामीले बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एकाबिहानै देशको आधाभन्दा बढी भू-भागमा भूकम्पको कडा धक्का महशुस
Next Article २०४६ सालमै बर्खास्तको सिफारिसमा परेका थिए लोकमान (यस्तो छ रेकर्ड)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कपिलवस्तु - KPLकाठमाडौँ - KTMराजनीति

सरकार विरुद्धको आन्दोलन रचनात्मक बन्दै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

7 months ago
राजनीति

ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, राजीनामा दिने संकेत

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?