By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
2 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
15 hours ago
वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
18 hours ago
तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
18 hours ago
जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
18 hours ago
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
21 hours ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
22 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
2 days ago
सुनचाँदीको मूल्य बढ्यो
2 days ago
शेयर बजारमा उच्च अंकको वृद्धि
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: देउखुरीको राप्ती शिक्षालयमा अखिल छैठौँको ईकाई गठन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > देउखुरीको राप्ती शिक्षालयमा अखिल छैठौँको ईकाई गठन
दाङ्ग - DNGराजनीति

देउखुरीको राप्ती शिक्षालयमा अखिल छैठौँको ईकाई गठन

साझासवाल
Last updated: December 1, 2016 11:57 am
साझासवाल
4 Min Read
Share

दाङमा अक्टोबर सर्तबार्षिकी अभियान जारी

सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । दाङमा अक्टोबर सर्तबार्षिकी अभियानलाई तीब्र बनाईएको छ । सर्तबार्षिकी अभियान संगै राष्ट्रिय जनमोर्चा तथा विभिन्न भातृ संगठनका प्रबेश संगै कमिटी गठन अभियानलाई कडाईका साथ अघि बढाईएको छ । “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चाले शुरु गरेको अक्टोबर क्रान्ति सर्तबार्षिकी अभियान अन्र्तगत बिहिबार देउखुरीको राप्ती प्राविधिक शिक्षालयमा पहिलो पटक अखिल छैठौँको ईकाइ कमिटी बिस्तार गरिएको छ ।

अहिले सम्म शिक्षालयमा अखिल छैठौँको कमिटी गठन हुन सकेको थिएन् । अक्टोबर क्रान्तिको सर्तबार्षिकी अभियान संगै विद्यालय, क्याम्पस तथा शिक्षालयमा छैठौँको ईकाई कमिटी गठन तथा पुर्नगठन जारी निरन्तर रुपमा जारी राखिएको अखिल छैठौँका जिल्ला अध्यक्ष बसन्त आचार्यले जानकारी दिए ।  यसैबीच शिक्षालयका बिहिबार भएको भेलाले घनश्याम भुसालको अध्यक्षतामा ३१ सदस्यीय अखिल छैठौँ इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रचना नेपाली, सचिवमा गिरेन्द्र बिक, सह—सचिवमा हेमराज सुनार र कोषाध्यक्षमा बिक्रम बन्जाडे रहेका छन् । त्यसैगरी सदस्यहरुमा निमराज पोख्रेल, अनुकुल भण्डारी, बिद्यान शर्मा, सिता भुसाल, युवराज सुनार, सिर्जना पन्र्थी बिन्दु आचार्य, रिखराज विक, जीवन भट् र अमित गौतम लगायतका रहेका छन् ।

विद्यार्थी घनश्याम भुसालको अध्यक्षतामा एवम् अखिल छैठौँका पूर्व केन्द्रिय सचिब तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्र चौधरीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको भेलामा प्रमुख अतिथी आचार्यले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी दिएका थिए । साथै उनले विद्यार्थी आन्दोलन र यसको महत्व र आवश्यकता तथा वर्तमान राजनितिक अवस्थाका बिषयमा प्रशिक्षण समेत दिएका थिए ।

भेलामा अखिल छैठौँका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बसन्त आचार्य, अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्र चौधरी र प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी गिरेन्द्र विकले गरेका थिए । सो अवसरमा शिक्षालयमा एनिमल साईन्स् प्रथम बर्षमा छात्रबृत्ति कोटाबाट अध्ययनरत जुगाजा—९ बाजुराबाट अध्ययनरत बर्ष २३ की मोतीकला सार्कीको दाहिने हातमा क्यान्सर भएको र सार्कीको आर्थिक अवस्था कमजोर रहेको भन्दै विद्यार्थीबाट सहयोग रकम समेत संकलन गरिएको छ । सार्कीको सहयोगार्थ बिहिबार मात्र १३ हजार बढी नगद संकलन भएको थियो ।

रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको एक सय बर्ष पुरा भएको अवसरमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीको अह्वानमा एक बर्षे देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिए । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ ।

सतबार्षिकी अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले जानकारी दिए । राष्ट्रिय जनमार्चा जिल्ला कार्य समिती दाङले सञ्चालन गरेको अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन जिल्लाब्यापी प्रचारत्मक जनजागण घरदैलो अभियान संगै जिल्लाका सबै गाविस र नगरपालिकामा पार्टी प्रबेश गर्नेको लहर बढेको राजमो दाङका जिल्ला सचिव गणेश आचार्यले जानकारी दिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डा. केसीको माग पुरा गर्न दवाब दिंदै धादिङमा बिरोध तथा र्याली
Next Article देउखुरीको भालुवाङमा कार दुर्घटना हुँदा दुई जना घाईते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुख्य समाचारराजनीति

आगामी निर्वाचनमा माओेवादी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड

1 year ago
काठमाडौँ - KTMराजनीति

‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग

57 years ago
काठमाडौँ - KTMराजनीति

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने

57 years ago
मुख्य समाचारराजनीति

ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?