सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै"/>
2026-07-10 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा कार दुर्घटना हुँदा दुई जना घाईते

2016-12-01

सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै गरेको बा १३ च १४३२ नम्बरको होण्डकार भालुवाङ पुल्चोक बजारको नयाँ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक भक्तपुर निवासी बर्ष २७ का अनिल घर्ती र गुल्मी निवासी विकास जिसी घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । घाईते दुबैको भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि घोराही पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो