By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    20 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    12 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी: अर्थमन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी: अर्थमन्त्री
काठमाडौँ - KTMराजनीति

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी: अर्थमन्त्री

साझासवाल
Last updated: January 2, 2017 8:59 am
साझासवाल
2 Min Read
Share

पुस १८, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताउनुभएको छ । 

राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको संविधान, २०७३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको छ भन्नुभयो । 

उपप्रधानमन्त्री महराले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणको मियो बनेका सहकारी संस्थाले ‘सुतखारी’ र ‘ढिकुटी’ जस्ता सामन्ती प्रथाको जरो उखेल्नुका साथै विश्वमा कीर्तिमान समेत राखेका छन् भन्नुभयो । 

दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा उहाँले ठूलो पुँजीले भन्दा स–सानो पुँजीको एकीकरणबाट दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने धारण राख्नुभयो । 

‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने अभियानका साथ सुरु भएको उक्त कार्यशालालाई सम्बोधन गर्दै रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा शुद्धीकरणको अभियन्ता सहकारीकर्मीहरु भएको धारण व्यक्त गर्नुभयो । 

उहाँले सहकारी अगुवासँग व्यवस्थापकीय क्षमता, लगनशीलता र अर्थको राम्रो समायोजन गर्न सक्ने सीप र दक्षता भएकाले उनीहरुलाई स्थानीय निकायको जिम्मेवारी दिनु आजको आवश्यकता रहेको बताउनुभयो । 

रक्षामन्त्री खाँणले शान्ति, समृद्धि र गाउँको विकासका लागि सहकारी संस्थाको अग्रणी भूमिका रहेको बताउँदै मुलुकको अर्थतन्त्र चलायमान बनाउन, महिलाको सशक्तीकरण गर्न र नेतृत्व क्षमता विकास गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले सहकारी मुलुकको विकासका लागि आधारशीला भएको धारण राख्नुभयो । 

सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमा सुशासन कायम गरी संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालका सहकारीको भूमिका कस्तो रहनुपर्छ भन्ने बोध गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

गोष्ठीमा मुलुकभरिका विभिन्न क्षेत्रका विषयगत सहकारी संस्थाका ३०० व्यक्तिको सहभागिता छ । 

उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडा, सहकारी ज्ञाताहरु सुरेश प्रधान, डा राजु अधिकारी, रमेश बडाल, सभासद् ओमदेवी मल्ल दीपक बास्कोटालगायतले सहकारीसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article संसद बैठक फेरि पनि अबरुद्ध, आजै ४ बजे बस्ने
Next Article निर्वाचनका सवालमा धम्की आए तत्काल सरकार छाड्नुपर्छ: बिजुक्छे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने : मोदी

57 years ago
काठमाडौँ - KTMसमाज

राजधानीका अस्पतालमा अक्सिजन अभाव

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सम्झौता अनुसार बक्यौता रकम पाएनन् उखु किशानले,पुनःआन्दोलनको घोषणा

57 years ago
काठमाडौँ - KTMराजनीति

आज देशभर एमालेको वडा अधिवेशन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?