By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राष्ट्रिय जनमोर्चा द्धारा स्थानीय निर्वाचनका लागि आफ्ना कार्यक्रम सार्बजनिक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > राष्ट्रिय जनमोर्चा द्धारा स्थानीय निर्वाचनका लागि आफ्ना कार्यक्रम सार्बजनिक
कालिकोट - KLKराजनीति

राष्ट्रिय जनमोर्चा द्धारा स्थानीय निर्वाचनका लागि आफ्ना कार्यक्रम सार्बजनिक

साझासवाल
Last updated: March 30, 2017 5:08 pm
साझासवाल
2 Min Read
Share

दलसिंह गिरी | चैत्र १७, कालिकोट | राष्ट्रिय जनमोर्चा जिल्ला समिति कालीकोटका अध्यक्ष कटक बहादुर शाहीको अध्यक्षतामा बसेको ३ दिने बैठक विभिन्न निर्णयगरी आज सम्पन्न भएको छ । यहि चैत्र १५ गते देखि जिल्ला सदरमुकाम मान्ममा बसेको बैठकमा अब हुने स्थानीय निकायको निर्वाचनमा पार्टीले गर्ने गतिविधिहरुबारे निर्णय गर्दै आज सम्पन्न भएको हो ।

राष्टिय जनमोर्चा पार्टीले जिल्लामा थालेको अक्टोवर क्रान्तिको शतबार्षिकी गाउ अभियानको समिक्षा गर्दै नेपालको संविधान २०७३ लाई कार्यान्वायन गर्न २० बर्ष पछि संचालन हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा आफ्ना गतिविधि अगाडी बढाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । ३ दिने बैठकले जयकृष्ण संज्यालको संयोजकत्वमा ५१ सदसीय जिल्ला समन्वय समिति, देवजंग शाहीको संयोजकत्वमा ११ सदसीय निर्वाचन समिति, कटक शाहीको संयोजकत्वमा १५१ सदसीय निर्वाचन प्रचारप्रसार समिति मिनबहादुर शाहीको संयोजकत्वमा ३१ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको जनमोर्चाले जनाएको छ । यसैगरी जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाउपालिकामा पनि स्थानीय तह निर्वाचन समन्वय समिति गठन गरिएको जनाईएको छ । खाडाचक्र नगरपालिका मान्ममा मनिराज पाण्डेको संयोजकत्वमा २१ सदसीय, रास्कोट नगर पालिकामा जंगदेव शाहीको संयोजकत्वमा ४१ सदस्यीय, तिलागुफा नगरपालिकामा धर्मदत्त पाण्डेको संयोजकत्वमा १५ सदसीय, पचालझरना गाउपालिकामा पम्फ सेजुवालको संयोजकत्वमा २१ सदसीय, सान्नीत्रिवेणी गाउपालिकामा दबल दर्जिको संयोजकत्वमा १९ सदसीय, नरहरीनाथगाउपालिकामा अर्जुन शाहीको संयोजकत्वमा २१ सदसीय, कालिका गाउपालिकामा शिवराज चौलागाईको संयोजकत्वमा ११ सदस्यीय, पलाता गाउपालिकामा रामबहादुर बुढाको संयोजकत्वमा १५ सदसीय निर्वाचन समन्वय समिति गठन गरिएको जनमोर्चाले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिला शसक्तिकरणका लागि आवाजले ल्यायो ३ बर्षे कार्ययोजना
Next Article माओवादी केन्द्रको चुनावी घोषणापत्र यस्तो आयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

बालेन भन्छन्ः सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ

57 years ago
काठमाडौँ - KTMराजनीति

निर्वाचनमा ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत मत खस्यो

57 years ago
गुल्मी - GLMराजनीति

यी हुन, नेकपा गुल्मीको हुनेवाला अध्यक्ष वालसिंह काउछा

57 years ago
राजनीति

प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत, १७२ सांसदको समर्थन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?