By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मतदाता शिक्षा कार्यकर्ता तालिम देशभर सुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मतदाता शिक्षा कार्यकर्ता तालिम देशभर सुरु
काठमाडौँ - KTMराजनीति

मतदाता शिक्षा कार्यकर्ता तालिम देशभर सुरु

साझासवाल
Last updated: April 4, 2017 11:30 am
साझासवाल
3 Min Read
Share

चैत २२, काठमाडौँ । आउँदो स्थानीय तह निर्वाचनामा प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गर्नका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने उद्देश्यले आज देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ । 

निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । मतदाता शिक्षा स्वयंसेवकले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ । 

गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिक रुपमा शिक्षा दिनेछन् । 

मतपत्र छ आकारका छन् । यसपटक एउटा मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित सातजनालाई भोट खसाल्नुपर्नेछ । दलगत रुपमा भएका निर्वाचन चिह्न तेर्सो एकै लाइनमा रहेको हुन्छ । स्वतन्त्र उम्मेदवारले भने स्वतन्त्र समूहबाट आयोगले तोकेको चिह्न पाउँछन् । 

आयोगले जिल्लामा दर्ता भएको दलको आधारमा मतपत्रमा चिह्नहरु समावेश गरेको हो । काठमाडौँमा सबैभन्दा धेरै ४७ र मनाङमा सबैभन्दा थोरै छ दल स्थानीय तह निर्वाचनमा दर्ता भएका छन् । 

देशभर करिब २१ हजार मतदान केन्द्र छन् । राज्य पुनःसंरचनापछि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरिएको छ । 

आयोगले सोमबार ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृत नियुक्त गरेको छ । चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी छ । 

काठमाडौँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले मङ्गलबारबाट ७५० मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकलाई रत्नराज्य उच्च माध्यमिक विद्यालयमा मतदाता शिक्षा तालिम दिएको छ । 

तालिम शुभारम्भ गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले उम्मेदवार धेरै र मतपत्र पनि ठूलो हुने भएकाले एउटा मतदाताले एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्छ भन्नुभयो । आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको बताउनुभयो । 

यसपटक गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुखमध्ये दलहरुले एकजना महिला उम्मेदवार उठाउनुपर्नेछ । वडामा एक दलितसहित दुई महिला निर्वाचित हुनेछन् । 

पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । 

सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइनेछ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाइस हजार घुससहित नापीका सर्वेक्षक पक्राउ
Next Article गोरखा दरबार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

विश्वकप जितेरै छाड्ने नेयमारको सपना !

57 years ago
मुख्य समाचारराजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल !

1 year ago
काठमाडौँ - KTMविश्व

कोरोना भाइरस बिरुद्धको भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

57 years ago
काठमाडौँ - KTMविश्व

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?