2026-07-11 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप जितेरै छाड्ने नेयमारको सपना !

भदौ १५, काठमाडौं | ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्।

नेयमारले एक दिन आफूले पनि ब्राजिलसंग विश्वकप जित्ने आशा व्यक्त गरे। अन्तर्वार्ताका क्रममा नेयमारले विश्वकप उपाधि नहुँदैमा आफ्नो गुणस्तर कम हुन्छ भन्ने नरहेको बताउन नेयमारले छुटाएनन्।


“मलाई आशा छ कि एक दिन मैले मेरो सबैभन्दा ठूलो सपना पूरा गर्न सक्छु, जुन विश्व कप हो। तर हिलेकाहीँ त्यो हुँदैन। हामीसँग ब्राजिलमा एक जना खेलाडी छन् जो एक शीर्ष आइडल हुन्, देशको इतिहासमा सबैभन्दा ठूलो नाम मध्ये एक हुन्। उनको नाम जिको हो। उनीसँग विश्वकप छैन। विश्वकप उपाधि नहुँदैमा उनको गुणस्तरमा असर गर्छ जस्तो लाग्दैन।”,नेयमारले भने।

नेयमारले हालसम्म ब्राजिलबाट तीनवटा विश्वकप खेलिसकेका छन् । तर नेयमार सहभागी तीनै विश्वकोमा ब्राजिल प्रत्येक पटक प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस