By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    1 hour ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    36 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    52 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन आयोगको निर्देशन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन आयोगको निर्देशन
काठमाडौँ - KTMराजनीति

खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन आयोगको निर्देशन

साझासवाल
Last updated: April 11, 2017 1:42 pm
साझासवाल
3 Min Read
Share

नारायण न्यौपाने/चैत २९, काठमाडौँ । निर्वाचन आयोगले वैदेशिक सहयोगको निर्भरतालाई कम गर्ने तथा आन्तरिक खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई निर्देशन दिएको छ । 

आगामी विसं २०७४ वैशाख ३१ गते हुन लागेको निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त निर्देशन दिनुभएको हो । 

आयोगले निर्वाचनको जिम्मेवारी पूरा गर्ने सिलसिलामा अत्यावश्यक सामग्री छिमेकी मुलुक भारत र चीन तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमजस्ता संस्थाबाट सहयोग लिन लागिएको जनाएको छ । 

आयोगले अघिल्ला निर्वाचनमा खर्च भएको बेरुजु रकम र फछ्र्याैटको अवस्थाबारे जानकारी गराउँदै आगामी निर्वाचनलाई मितव्ययी बनाउनेतर्फ सचेत रहन उहाँहरुलाई सुझाव पनि दिएको हो । 

विसं २०७० मङ्सिर ४ गते भएको संविधानसभाको निर्वाचनमा खर्च भएको रकममध्ये १३ करोड ५१ लाख ४४ हजार ३३२ बेरुजु रहेको आयोगले जनाएको छ । 

त्यसमध्ये हालसम्म केबल पाँच लाख १६ हजार ४०८ मात्र असुली भएको आयोगको लेखा शाखाबाट थाहा भएको छ । निर्वाचन शीर्षकमा तोकिएकोभन्दा बढी खर्च गरेको, मतगणनामा तोकिएकोभन्दा बढी व्यक्ति समावेश गरेर भुक्तानी गरेको, निर्देशिका र बिल भौचरभन्दा बढी खर्च गरेको पाइएको बताइएको छ । 

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका लागि पहिलो किस्ताका रुपमा रु ४५ करोड रकम पठाउन लागेको जनाएको छ । 

सरकारले आगामी स्थानीय तहको निर्वाचनका लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार बजेट निकासा गरेको छ । आयोगले आगामी निर्वाचनका लागि एक लाख २६ हजार कर्मचारी खटाउने जनाएको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड, ४० लाख ५४ हजार ४८२ मतदाता नामावली स्वीकृत गरिसकेको छ । 

संयुक्त सङ्घीय विकास कार्यक्रम युएनडिपीले आगामी निर्वाचनमा प्रिन्टर मेसिन, टोनर, ल्यापटप, डेक्सटप कम्प्युटर, प्रोजेक्टर, निर्वाचन अधिकृतले प्रयोग गर्ने झोला सहयोगस्वरुप उपलब्ध गराउनेछ । 

आयोगले विभिन्न शीर्षकमा बजेटको वर्गीकरण र व्याख्याले बजेटलाई सरल, व्यवस्थित, मितव्ययी, विश्वसनीय, तुलनायोग्य र पारदर्शी बनाई आर्थिक अनुशासन कायम गर्न गराउन सहयोग पुग्ने विश्वास लिएको छ । 

आचारसंहिता उल्लङ्घन भएको आरोपसहित एकाउन्न उजुरी दर्ता 

निर्वाचन आचारसंहिता समितिसमक्ष पेस भएका एक हजार ९६ निवेदनमध्ये एक हजार ३४ को हुन्छ वा हुन्न भन्ने ढङ्गबाट फरफारक भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आयोगमा सबैभन्दा धेरै सहमति मागको निवेदन परेका छन् । 

आठ सय १४ निवेदन सहमति माग सम्बन्धमा रहेकामा त्यसमध्ये काज ५२, सरुवा ९५, बढुवा ३६, स्वदेश भ्रमण ६३, विदेश भ्रमण ३१४ रहेको छ । आयोगले ३६ काज, ४९ सरुवा, २२ बढुवा, ४० स्वदेश र १७७ विदेश भ्रमणलाई सहमति दिएको जनाएको छ । 

त्यस्तै, काज पाँच, सरुवा ३४, बढुवा तीन, स्वदेश भ्रमण १४ र विदेश भ्रमणसम्बन्धी ९९ निवेदनलाई सहमति नदिइएको जनाइएको छ । सम्बन्धित निकायमा ३८ वटा पत्रबारे थप विवरण खुलाएर पठाउन भनेको तथा १३ उजुरी र १७ निवेदन तामेलीमा राखिएको आयोगले जनाएको छ । आयोगमा परेका १३ वटा बेनामे उजुरीबारे भने अनुसन्धान भइरहेको जनाइएको छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नयाँ संशोधन विधेयक संसद् सचिवालयमा दर्ता
Next Article एमाले प्युठानको चुनावी सभा जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बिमानमा हालेर कतारमा चार हजार दुधालु गाई लगिँदै

57 years ago
काठमाडौँ - KTMराजनीति

एमाले-कांग्रेसलाई पछि पार्दै लौरो चिन्हका उम्मेदवार विजयी

57 years ago
काठमाडौँ - KTMराजनीति

काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTराजनीति

विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा लैजादैछन्: पौडेल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?