By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    11 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    11 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    11 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    13 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    13 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    17 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: रुसी विदेशमन्त्री अलास्का पुगे,किन बीचमै रोकिए पुटिन ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > मुख्य समाचार > रुसी विदेशमन्त्री अलास्का पुगे,किन बीचमै रोकिए पुटिन ?
मुख्य समाचारराजनीतिविश्व

रुसी विदेशमन्त्री अलास्का पुगे,किन बीचमै रोकिए पुटिन ?

साझासवाल
Last updated: August 15, 2025 4:36 pm
साझासवाल
2 Min Read
Share

अलास्का अमेरिकामा पर्छ । तर, त्यो अलास्का कुनै बेलामा रुसले सस्तोमा अमेरिकालाई बेचेको थियो । तर, यही अलास्काबाट अमेरिकाले प्रशस्त आम्दानी गरेको थियो । संयोग, त्यही अलास्कामा अमेरिका र रुसका राष्ट्रपति वार्ता गर्दै छन् ।

रुस–युक्रेन युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता हुँदै छ । आज हुने त्यो वार्ताका लागि विशेषस्थान पनि पहिचान गरिसकिएको छ । ट्रम्प र पुटिनबीच अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा वार्ता हुनेछ । अनि, त्यो वार्ताका लागि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेका छन् ।

लाभ्रोवसँगै अमेरिकाका लागि रुसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगेका छन् । ट्रम्प र पुटिनबीच शुक्रबार बिहान साढे ११ बजे भेट हुनेछ, भने रुसको समयअनुसार चाहिँ राति साढे १० बजे भेट सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनीहरूको बारेमा सामाचारहरू अपडेट गराइरहेका छन् । त्यही क्रममा रुसी समाचार संस्था तासका अनुसार अलास्कामा पुटिन र ट्रम्पबीच हुने वार्तामा दोभाषेमात्रै सहभागी हुनेछन् । त्यसो त यो वार्तामा युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

अलास्का जाने रूसी टोलीमा विदेशमन्त्री लाभ्रोव, पुटिनका सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ, विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ रहेको रुसी सञ्चार माध्यम तासले उल्लेख गरेको छ ।

पुटिन मस्कोबाट उडिसकेका भए पनि सुदूरपूर्वी रूसको मगादानमा रोकिएका छन् । त्यहाँ उद्योग, सांस्कृतिक केन्द्र, खेलकुद सुविधा र स्मारक भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि पुटिन सिधै अलास्का जाने र त्यहाँ ट्रम्पसँग शिखर वार्तामा सहभागी हुने भनेर तासले लेखेको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार
Next Article त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद एकनाथ ढकाल

You Might Also Like

दार्चुला - DCLराजनीति

दार्चुलामा कसले बाजी मार्ला ? यस्तो छ अहिलेसम्मको मतपरिणाम

57 years ago
विश्व

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMराजनीतिसुर्खेत - SKT

कर्णालीको संसद भवन मर्मत गर्न एक महिना लाग्ने

57 years ago
काठमाडौँ - KTMविश्व

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने, एक घण्टा ४४ मिनेट खानका लागि

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?