By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अवरुद्ध संसद् एक घण्टा बित्दासम्म भएन सुरु,ओलीविरुद्ध के भने उद्योगमन्त्री बडूले?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अवरुद्ध संसद् एक घण्टा बित्दासम्म भएन सुरु,ओलीविरुद्ध के भने उद्योगमन्त्री बडूले?
काठमाडौँ - KTMराजनीति

अवरुद्ध संसद् एक घण्टा बित्दासम्म भएन सुरु,ओलीविरुद्ध के भने उद्योगमन्त्री बडूले?

साझासवाल
Last updated: May 27, 2022 8:07 am
साझासवाल
3 Min Read
Share

जेठ १३, काठमाडौँ | उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताविरुद्ध ‘जथाभावी’ बोलेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यव्यवस्था परामर्स समितिको बैठकमा सदन खुलाउनेबारे छलफल भइरहेको छ । शुक्रबारको बैठकमा विवाद भएपछि १५ मिनेटको लागि भनेर स्थगित गरिएको संसद एक घण्टा बित्दासमेत सुरु हुन सकेको छैन ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्न पुगेका बडूले ओलीले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा बोलेको कुराको जवाफ दिँदै ओलीको भनाइ ‘स्तरहीन’ भएको बताए।

बडूले भने,  ‘ओलीको उक्त भनाइ भ्रामक, स्तरहीन र खेदजनक छ।’ नेकपा एमालेका सांसद खगराज अधिकारीले  ‘स्तरहीन’ शब्द गालीगलौज भएको बताउँदै नियमापत्ति गरे। उनले भने,  ‘नेपाल सरकारका मन्त्रीले  स्तरहीन भनेर गालीगलौज गर्न पाइँदैन। शब्द फिर्ता लिनुपर्छ।

सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे। तर, मन्त्री बडू रोकिएनन्। उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ।’

उनले प्रयोग गरेको उखानले एमाले सांसद्लाई थप उद्वेलित बनायो। ओलीलाई मुखभरिको जवाफ दिने तयारीका साथ आएका बडू अझै अघि बढे, ‘आफू प्रम हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेकाले सत्ता गुमाउन पुगेकाले कमिसनबाहेक के देख्न र सोच्न सक्दछ र भन्ने प्रमाणित गराउँदछ।’

एमालेले नियमापत्ति गरिरह्यो। सांसद्हरुले विरोध जनाउँदै संसद् नै अवरोध गरे। होहल्लाकाबीच मन्त्री बडू फेरि बोलिरहे। मन्त्री बडूबाट ओलीलक्षित अर्को वाण प्रहार भयो, ‘सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि सुझाव दिन चाहन्छु।’

यसबीचमा एमाले विरोध जनाइरहेको थियो। बडूले बोलिरहेपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्ने समय मागे। उनले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा  प्रयोग भएको बताए।

उनले भने, ‘मन्त्री आफ्नै गरिमा घटाउने काम भएको छैन, संसद्को गरिमा पनि घटाउने काम भएको छ। संसदीय दलको नेता प्रधानमन्त्रीलाई रेकर्डबाट नहटाइ एमाले पछि हट्दैन।’भट्टराईले संसद् जथाभावी बोल्ने थलो नभइ जनताको आवाज बोल्ने थलो रहेको मन्त्री बडूलाई स्मरण गराए। ओलीमाथि नेपाल सरकारका मन्त्रीले लगाएको आक्षेप सामान्य रुपमा लिन नमिल्ने बताउँदै उनले संसदीय छानबिन समितिको माग गरे। 

‘मन्त्रीले इज्जतको दाउ राखेर मनपरी शब्द बोल्न पाउँदैन। असंसदीय र गैरराजनीतिक शब्द रेकर्डबाट हटाउने र संसदीय समिति बनाउन माग गर्दछौं’, उनले भने।

सभामुख सापकोटाले मन्त्रीलाई बोल्न बाँकी भए आफ्ना भनाई राख्न समय दिए। एमालेको अवरोधकै बीच केही स्पष्ट पार्न खोजे पनि एमालेले सहज रुपमा नलिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि संसद् स्थगित गरेका छन्।

नीति तथा कार्यक्रममाथि छलफल भइरहेकको संसदमा मन्त्री बडूले विशेष समय लिएर बोलेपछि विषय प्रवेश नै नभइ संसद स्थगित हुन पुगेको हो।

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेश कति महिला उम्मेदवारले जिते ?
Next Article दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप

57 years ago
कालिकोट - KLKराजनीति

२२ वर्षपछि खोलो फर्काउने कसरतमा काँग्रेस

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?