2026-09-14 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

२२ वर्षपछि खोलो फर्काउने कसरतमा काँग्रेस

दलसिंह गिरी/मंसिर ६, कालिकोट । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका सभापति एवम् लोकतान्त्रिक गठबन्धनका चुनावी कमाण्डर हर्षबहादुर बमले आगामी निर्वाचनमा जिल्लामा काँग्रेस विजयी हुने दावी गरेका छन् ।

कालिकोटका जनता योग्य उम्मेद्वार छान्नेमा विश्वस्त रहेको भन्दै सभापति बमले २०४८ सालमा तिलक प्रसाद न्यौपानेले जितेको जानकारी दिए । उनले भने,‘२२ वर्षपछि कालिकोटमा काँग्रेस जित निकाल्ने दौडमा छ, यसपालि कालिकोटमा काँग्रेस विजयि हन्छ।’

सभापति बलमे अघि थपे,‘कालिकोटमा काँग्रेसले योग्य उम्मेद्वार छानेको छ, सुन्दर कालिकोटलाई समृद्ध बनाउने सपना काँग्रेसको हो, जनता भ्रममा रहने स्थिति छैन्, हाम्रो पक्षमा माहोल छ, हाम्रो जित हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ