By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अर्जेन्टिनालाई जितको दबाब, यस्तो छ समूह ‘सी’ को नकआउट समीकरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अर्जेन्टिनालाई जितको दबाब, यस्तो छ समूह ‘सी’ को नकआउट समीकरण
काठमाडौँ - KTMराजनीति

अर्जेन्टिनालाई जितको दबाब, यस्तो छ समूह ‘सी’ को नकआउट समीकरण

साझासवाल
Last updated: November 30, 2022 8:55 am
साझासवाल
3 Min Read
Share

मङ्सिर १४, काठमाडौँ | फिफा विश्वकपमा आज (बुधबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’ का खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ का चार टिम एकैसाथ प्रतिस्पर्धामा उत्रँदैछन् । जहाँ साविक विजेता फ्रान्सले ट्युनिसिया र अस्ट्रेलियाले डेनमार्कविरुद्ध खेल्दै छन् । यी खेलहरू ८ः४५ बजेदेखि सुरु हुनेछ ।

आजको दोस्रो खेलमा समूह ‘सी’ का चार टिम प्रतिस्पर्धामा उत्रँदैछन् । जसमा कतारको रंगशाला ९७४ मा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा लुसैल रंगशालामा साउदी अरेबियाले मेक्सिकाविरुद्ध खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपको अन्तिम–१६ मा स्थान बनाउँन आज समूह ‘सी’ का चारै टिमलाई जितको दबाब छ ।

समूहमा दुई खेलबाट चार अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट तीन–तीन अंक जोडेका अर्जेन्टिना र साउदी अरेबिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ ।

कस्तो छ समूह ‘सी’ को समीकरण ?

पोल्यान्ड जित वा बराबरको नतिजाले पनि अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, पोल्यान्ड हार्दा साउदी अरेबियाले जित निकाले रोबर्ट लेवान्डोवस्कीको टिम समूह चरणबाटै बाहिरिनेछ । 

यदि, पोल्यान्ड पराजित भए अर्को खेलमा साउदी अरेबियाले मेक्सिकोसँग बराबर खेले यी दुई टिममध्ये गोलअन्तर उच्च हुने टिम नकआउटमा पुग्नेछ । पोल्यान्ड पराजित हुँदा साउदी अरेबियाले मेक्सिकोसँग हार बेहोरे पोल्यान्ड र मेक्सिकोबाट राम्रो गोलअन्तर हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

विश्वकपको नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई भने जितको दबाब छ । तर, अर्को खेलमा मेक्सिको र साउदी अरेबियाले बराबर खेले अर्जेन्टिनालाई बराबरीको नतिजा नै नकआउट चरणका लागि पर्याप्त बन्नेछ । यद्यपि, अर्जेन्टिना बराबरीमा रोकिँदा साउदी अरेबियाले मेक्सिकोलाई पराजित गरे लियोनल मेसीको टिम समूह चरणबाटै घर फर्किनेछ । यदि, मेक्सिकोले साउदी अरेबियालाई पराजित गरे अर्जेन्टिना बराबरीमै रोकिए पनि यी दुई टिमबीच राम्रो गोलअन्तर रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।

मेक्सिकोविरुद्ध जित निकाले साउदी सोझै नकआउट चरणमा पुग्नेछ । अर्को खेलमा पोल्यान्डले अर्जेन्टिनालाई पराजित गरे साउदीलाई नकआउट चरणका लागि बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । तर, साउदी हार्दा अर्जेन्टिना र पोल्यान्डले बराबरी खेले साउदी विश्वकपबाट बाहिरिनेछ ।

यदी अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे साउदी मेक्सिकोसँग बराबरीमा रोकिए पनि पोल्यान्ड र साउदीबीच गोलअन्तर राम्रो हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने साउदीको विश्वकप यात्रा समूह चरणमा नै सीमित बन्नेछ ।

यता, यो समूहमा सबैभन्दा झिनो सम्भावना बोकेको मेक्सिकोलाई जित्नै पर्ने दबाब छ । पोल्यान्डसँग अर्जेन्टिना पराजित हुँदा साउदीविरुद्ध जितसहित मेक्सिको अन्तिम–१६ मा प्रवेश गर्नेछ । मेक्सिकोले जित निकाले पनि पोल्यान्ड र अर्जेन्टिनाले बराबरी खेले मेक्सिको र अर्जेन्टिनामा गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । मेक्सिकोले साउदीलाई हराउँदा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे मेक्सिको र पोल्यान्डबीच उच्च  गोलअन्तर हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । तर, मेक्सिकोले साउदी अरेबियासँग हार बेहोरे समूह चरणबाटै घर फर्किनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय
Next Article मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचार

प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

1 year ago
काठमाडौँ - KTMप्रवास

भारतीय प्रधानमन्त्रीले चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी भैरहवामा

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएका पुरुषको ५ महिनापछि अन्त्येष्टि

57 years ago
काठमाडौँ - KTMराजनीति

भोलीदेखि निर्वाचन आयोगले निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ दिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?