२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलेक्ट्रोनिक पर्यटक भिसामा आवेदन दिन मिल्ने

२०७९, २६ फाल्गुन शुक्रबार ०८:१६

फागुन २६, एजेन्सी | साउदी अरेबियाको पर्यटन मन्त्रालयले खाडी सहयोग परिषद् (जीसीसी) का सबै नागरिकले अब इलेक्ट्रोनिक रुपमा साउदी अरबको पर्यटक भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ।

जीसीसी खाडी देशहरुको समूह हो। जसमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स समावेश छन्।

साउदी प्रेस एजेन्सीका अनुसार पर्यटक भिसाधारकहरुलाई साउदी अरेबियाका विभिन्न क्षेत्रहरु भ्रमण गर्न र उमराह गर्न अनुमति दिइनेछ। कुनै पनि पेसाका जीसीसी बासिन्दाहरुलाई साउदी अरब भ्रमण गर्न अनुमति दिनु राज्यले आफ्नो इतिहास र सम्पदालाई सकेसम्म धेरै मानिसहरुलाई पहुँचयोग्य बनाउन पहलको एक हिस्सा हो।

साउदी अरबका पर्यटनमन्त्री अहमद अल–खातिबले भने, ‘जीसीसीका बासिन्दाहरुका लागि भिसा आवेदन अब सरल र सुविधाजनक हुनेछ। आवेदक कुन पेसाको होस् भन्ने फरक पर्दैन।’

मन्त्रालयले भनेको छ कि सबै जीसीसी बासिन्दाहरुले ‘भिजिट साउदी’ प्लेटफर्ममार्फत आवेदन दिएर इलेक्ट्रोनिक पर्यटक भिसा प्राप्त गर्न सक्छन् र यो भिसाले राज्यमा प्रत्यक्ष प्रवेश गर्न अनुमति दिनेछ। तर, आगन्तुकको आवास अनुमति कम्तीमा ३ महिना र राहदानी कम्तीमा ६ महिनाका लागि मान्य हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड