Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

प्रदेश: कर्णाली प्रदेश

कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो, नीतिगत सुधार आवश्यक

साउन २५, सुर्खेत | आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।

आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या

सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

साउन २५, सुर्खेत | वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ । 

उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा

सल्यानमा कुन मुल्यमा तरकारि खरिद गर्छन् ब्यापारिले ?

शंकर के सी | साउन २५, सल्यान । हप्ताको दूई दिन लाग्ने सल्यान कपुरकोटको तरकारि बजारमा किसानहरु शुक्रबार आफुले उत्पादन गरेको कृषिजन्य उत्पादन विक्रि गरेका छन् । देशकै दोश्रो ठूलो तरकारि बजारको रुपमा परिचीत कपुरकोटको तरकारि बजारमा किसानहरुले शुक्रबार टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा विक्र

आफ्नो पारिश्रमिकबाट वडा अध्क्षयले गरे दलित जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामान वितरण

दान बहादुर बुढा | साउन २४, मुगु  |  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षयले बिष्ण कुमार भामले छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडा गाँउमा बस्ने स्थानिय दलित परिवारका दलित जेहेन्दार ७९ घरका बालकालीकालाई स्टेशनरी सामान बितरण गरेका छन ।

कार

साउन २६ र २७ गते पत्रकार महासंघको कर्णाली प्रदेशस्तरीय कार्यक्रम सल्यानमा

साउन २४, सल्यान | नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश स्तरिय कार्यशाला सल्यानमा हुने भएको छ । आगामी आइतबार र सोमबार पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको हो । 

नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र सल्यान शाखाको संयोजनमा साउन

बिश्वको चार धाम मध्ये जेठो धाम मुगुको छायानाथमा मुर्ती मेला शुरु

दान बहादुर बुढा | साउन २४, मुगु | हिन्दु धर्मावलम्बीहरुको  छायानाथ,केदारनाथ,बद्रीनाथ मुक्तीनाथ यी चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज शनिबार विधिवत रुपमा पुजा पाठ गरि छायानाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।

मुगुको छायाँनाथ नगरपालिकाले गर्यो कार्यक्रम र बजेट सार्वजनिक

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लाको चार बटा स्थानिय तह मध्य एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो  निती तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । गत असार १० गते उद्घाटन भई ३१ गते समापन नभएको छायाँनाथ रारा नगरपालिकाको पाचौ नगर सभाले सर्वसम्मत पारित गरेको

मुगुको भान्सार कार्यालय कर्मचारी बिहीन

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लमको एक मात्र चिनको स्वशासित क्षेत्रमा रहेका उतरीय नाकामा रहेको मुगु भन्सार कार्यालय बार्है महिना कर्मचारी  बिहीन भएको छ । कर्मचारीहरु कार्यालयमा नियमित नबस्नाले भन्सार कार्यालयबाट उठ्ने बर्सेनि राजश्व अनियतिता भएको छ ।

तीन दिनदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

साउन २३, सुर्खेत (रासस) | तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्  । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । वि

मुगुमा ५ बर्षको सेवा सुविधा बिपन्न वर्गलाई दिने वडा अध्यक्षको घोषणा

दान बहादुर बुढा  | साउन २०, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिका ४ का वडा अध्क्षय बिष्णु कुमार भामले आफु जनप्रतिनिधी भए वापतको नेपाल सरकारबाट पाउर्ने सेवा वापतको तलब भता बुझने गरेको सबै रकम नगरपालिका भित्र रहेको सबै बिपत्न र्बगहरुलाई दिर्ने भामले घोषणा गरेका छन्  |

आज

मुगुमा अज्ञात समुहले जलायो वडा कार्यालय सहित ४ घर , सम्पर्ण सामान जलेर नष्ट

दान बहादुर बुढा |  साउन २०, मुगु | जिल्लाको खत्याड गाँउपालिको वडा नम्बर २ को वडा कार्यालय सहित ४ घर गए राति अन्दाजि १० बजे तिर जलेर पूर्ण रुपमा नष्ट भएका छन । भने मानवीय र चौयापको कुनै पनि क्षेतति नभएको जानकारी आएको छ ।

खत्याड गाँउपालिकाको वडा कार्यालयको सम्पूर्ण कागज पत्र ल

मुगुमा हजारौं रोपनी जग्गामा पहिरोले मासेपछि वृक्षा रोपण

दान बहादुर बुढा | साउन १९, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको बुका खोलामा हजारौं रोपनी जग्गामा पहिराले आएपछि बल्ल बृक्षा रोपण सुरु गरेका छन । दुई दशक पहिला देखि अबिरल बर्षाका कारण आकासबाट आएको पानी र ताल्चा एयरपोट बाट आएको पानीले बुका खोला आसपासमा  रहेको भ