पछिल्लो समयका समाचारहरु |


बैतडीमा कोदालो प्रहारबाट गाउँपालिका कर्मचारीसहित तीनजना गम्भीर, हेलिकप्टरबाट उद्धार हुँदै

Posted on March 21, 2024 | views : 273 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्।  कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखक

Read More

एकैपटक १४१ जना डीएसपीको सरूवा, कसले-कहाँको जिम्मेवारी पाए ? (सूची)

Posted on March 21, 2024 | views : 269 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेपाल प्रहरीका एकै पटक १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। रिजालले जारी गरेको सूचनामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको चैत ०७ गतेको निर्णयअ

Read More

एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

Posted on March 21, 2024 | views : 259 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ । नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्

Read More

२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

Posted on March 21, 2024 | views : 210 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा

Read More

३६ दिनपछि खुल्यो पर्सा गाउँपालिकाको तालाबन्दी

Posted on March 21, 2024 | views : 265 | सर्लाही - SLH

चैत ८, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो। असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा

Read More

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

Posted on March 21, 2024 | views : 541 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ |  काठमाडौँबाट वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस र पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मंगलबार ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियो

Read More

मलामी गएर फर्कने क्रममा ट्याक्टरले किचेर मृत्यु

Posted on March 21, 2024 | views : 285 | खोटाङ्ग - KTG

चैत ८, खोटाङ | मलामी गएर फर्कंदै गरेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको छ । दूधकोशीबाट बालुवा लिएर ऐसेलुखर्कबजार जाँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा चढेका पोखरेललाई ओर्लने क्रममा बुधबार साँझ त्यही ट्याक्टरले किचेको हो । घरनजिकै आएपछि ओर्लन खोज्दा ट्याक्

Read More

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका तीन निर्णय

Posted on March 21, 2024 | views : 256 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | मन्त्रिपरिषदको बिहीबारको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्तलगायत विभिन्न निर्णय गरेको छ। बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकको जुगल हि

Read More

स्थानीय तहको लापरबाही : कक्षा ६ र ७ को सामाजिकको प्रश्नपत्रको रंग फरक, प्रश्नहरु एउटै !

Posted on March 21, 2024 | views : 436 | नुवाकोट - NWK

चैत ८,  नुवाकोट | नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो ।  मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्या

Read More

माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले दिए राजीनामा

Posted on March 21, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकबाट राजीनामापत्र सार्वजनिक गर्दै उनले माओवादी केन्द्रमाथि विभिन्न आरोप पनि लगाएका छन्। ‘प्रधानमन्त्री प्रचण्डज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्

Read More

सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्केपछि विनोद चौधरीले के भने?

Posted on March 21, 2024 | views : 238 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर फर्केपछि सांसद तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले आफूविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरिएको बताएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहान मात्रै उनको बयान लिएको थियो। बिहान ८ बजेदेखि सुरु भएको

Read More

सँगै वियर खाएपछि दुई साथी मिलेर युवकको हत्या

Posted on March 21, 2024 | views : 405 | धनुषा - DNS

चैत ८, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका २ मा वियर खाएको पैसा र मोवाइलको विषयमा साथीबाटै एक युवकको हत्या भएको छ । स्थानीय अन्दाजी १८ वर्षीय कैस नदिफलाई दुई साथी मिलेर हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरिसकेको छ । चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ ल

Read More

एकै दिन २६ सयले बढ्दै सुनको भाउ अहिलेसम्मकै उच्च

Posted on March 21, 2024 | views : 417 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजा

Read More

संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

Posted on March 21, 2024 | views : 290 | काठमाडौँ - KTM

चैत ८, इस्तानबुल | टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ। परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने ग

Read More

खन्तिले हानेर साथीको हत्या

Posted on March 21, 2024 | views : 371 | झापा - JP

चैत ८, झापा | झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

Read More

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

Posted on March 21, 2024 | views : 277 | काठमाडौँ - KTM

चैत ८, पेरिस | फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो  फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ । सम्झौताले मि

Read More

विश्वको पहिलो ‘गे’ प्रधानमन्त्रीले दिए पदवाट राजिनामा

Posted on March 21, 2024 | views : 220 | काठमाडौँ - KTM

चैत ८, डब्लिन | आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका छन् । वराडकर २०

Read More

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुईजना घाइते

Posted on March 21, 2024 | views : 224 | नवलपरासी - NWL

चैत ८, मध्यविन्दु  | नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय

Read More

फिफा विश्वकप छनोट : नेपाल आज बहराइनसंग खेल्दै

Posted on March 21, 2024 | views : 228 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनसंग खेल खेल्दै छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ ।  पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। नेपालले अर्को

Read More

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

Posted on March 21, 2024 | views : 158 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ । संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११:०० बजे देखी सुरू हुनेछन् ।  जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समि

Read More

आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

Posted on March 21, 2024 | views : 224 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली

Read More

हेर्नुहोस् चैत्र ८ गते बिहिबारको वैदिक राशिफल

Posted on March 21, 2024 | views : 265 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०६ • सुर्यास्त: बेलुका ०६:१५ बज

Read More

अटो दुर्घटनामा एमाले नवलपुर जिल्ला कमिटी सदस्यको निधन, दुई घाइते

Posted on March 20, 2024 | views : 302 | नवलपरासी - NWL

चैत ७, नवलपरासी | पूर्वी चैत ७, नवलपरासी |नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको

Read More

झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ?

Posted on March 20, 2024 | views : 284 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको इलाम २ मा चुनाव लड्ने तयारी हो ? भन्ने जिज्ञासामा उनले गठबन्धनले साझा उम्मेदवार

Read More

प्रहरी नियन्त्रणबाट छुटे लगत्तै एक युवकले गरे बुबाको हत्या

Posted on March 20, 2024 | views : 417 | काठमाडौँ - KTM

चैत ७, सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती (मुसहरी टोल) का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको ह

Read More

लागूऔषधसहित १२ जना पक्राउ

Posted on March 20, 2024 | views : 198 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङकाे सुन्दरहरैचा नगरपालिका-५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिक्रम मगर र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ५२ वर्षीय पदम निरौलालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५

Read More

सरकारले गरिबी घटाउँछ, शून्यमा झार्ने गरी काम गर्छ: ओली

Posted on March 20, 2024 | views : 188 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गने बताएका छन्। अघिल्लो सरकारले गरिबी तीन प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना रहेको उल्लेख गरे। पार्टीको काठमाडौं जिल्ल

Read More