पछिल्लो समयका समाचारहरु |


अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

Posted on March 25, 2024 | views : 282 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

Read More

आइपिएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

Posted on March 25, 2024 | views : 334 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ । धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन

Read More

होली खेलेर नुहाउने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

Posted on March 25, 2024 | views : 460 | झापा - JP

चैत १२, झापा । नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी–११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीका अनुसार सोमबार रविन होली खेलेर नुहाउनका लागि नहरमा पसेका थ

Read More

वैशाख ५ गते विवाह गर्दै एलिना चौहान

Posted on March 25, 2024 | views : 829 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आफू विवाहको तयारीमा लागेको बताएकी छन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी

Read More

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुरको भैँसी प्रथम

Posted on March 25, 2024 | views : 380 | सुनसरी - SNS

चैत १२, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसा

Read More

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

Posted on March 25, 2024 | views : 378 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजल

Read More

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

Posted on March 25, 2024 | views : 290 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए

Read More

नेपालले ६ विकेटले हरायो आयरल्यान्ड ‘ए’लाई

Posted on March 25, 2024 | views : 383 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ |  घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आस

Read More

नेपालले गुमायो चौथो विकेट, जित नजिक पुर्‍याएर आउट भए सन्दीप जोरा

Posted on March 25, 2024 | views : 125 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।  नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । उनी टोलीका लाग

Read More

नेपालले ५ ओभरमा ३७ रन बनाएर गुमायो तेस्रो विकेट

Posted on March 25, 2024 | views : 254 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ बिरुद्द नेपालले ३ विकेट गुमाएको छ ।  नेपालले ५ ओभरमा ३७ रन बनाएर गुमायो विकेट ३ विकेट गुमाएको हो। पहिलो विकेटका रूपमा नेपालले ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका हुन्

Read More

जनमत पार्टीले इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने

Posted on March 25, 2024 | views : 309 | इलाम - ILM

चैत १२, काठमाडौँ । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् ।  प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रि

Read More

फ्यानको निशानामा हार्दिक !

Posted on March 25, 2024 | views : 359 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो हारपछि टिमका नयाँ कप्तान हार्दिक पाण्ड्यालाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । पाण्ड्याको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी मुम्बईका पूर्व कप्

Read More

प्रचण्ड मन्त्रिपरिषदमा पुनः बिस्तार, राज्यमन्त्री कार्कीले सपथ लिदैँ

Posted on March 25, 2024 | views : 357 | काठमाडौँ - KTM

चैत १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन्  । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै

Read More

रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित

Posted on March 25, 2024 | views : 295 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् । कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न

Read More

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

Posted on March 25, 2024 | views : 215 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ |  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।  टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । आयरल्यान्डका ओपनर स्टे

Read More

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

Posted on March 25, 2024 | views : 288 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथ

Read More

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र

Posted on March 25, 2024 | views : 403 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क

Read More

ललितपुर ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा

Posted on March 25, 2024 | views : 920 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ । प्रहरीका अनुसार डिप ओपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विनय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो । दुई समूहको पुरानो रिसिइबीका कारण झडप भएको थियो । पूजनको समूह पहिलेदेखि नै

Read More

नेपाललाई छैटौँ सफलता

Posted on March 25, 2024 | views : 313 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलको बलमा ४६ रनमा दीपेन्द्रसिंह ऐरीबाट स्टीफन डोहेनी क्याच आउट भएका हुन् । उनले

Read More

भारतले प्याज निर्यातको प्रतिबन्ध अनिश्चितकाललाई लम्ब्यायो

Posted on March 25, 2024 | views : 262 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको छ । प्याजको निर्यातमा प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो । नि

Read More

गुलसन झाले दिलाए नेपाललाई तेस्रो सफलता

Posted on March 25, 2024 | views : 284 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका हुन् ।  गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड

Read More

शान्ति समाजले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on March 25, 2024 | views : 488 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष

Read More

नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

Posted on March 25, 2024 | views : 233 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका हुन् ।   ललित राजवंशीको बलमा केड कार्माइकल एलबीडब्लू आउट भएका हुन् ।  चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको छ । आयरल्

Read More

नेपाललाई पहिलो सफलता, करणले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

Posted on March 25, 2024 | views : 273 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे ।  पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ । कीर्तिप

Read More

विप्लव र एरिका युएसए ओपन अन्तर्राष्ट्रिय कराते खेल्दै

Posted on March 25, 2024 | views : 195 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि र एरिका गुरुङ महिला ६८ केजीमा

Read More

करेन्ट लागेर नारायणी आँखा अस्पतालका ल्याव टेक्निसियनको मृत्यु

Posted on March 25, 2024 | views : 372 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।   दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । 

Read More

नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने

Posted on March 25, 2024 | views : 330 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।  आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ।

Read More