राजनीति | सिराहा - SRH


सिरहा–१(ख) प्रदेशसभामा एमालेका यादव विजयी

Posted on December 11, 2017 | views : 1728 | सिराहा - SRH

मङ्सिर २५, लहान । सिरहाको प्रदेशसभा क्षेत्र नं १ (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी हुनुभएको छ ।  अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव निर्वाचित हुनुभ

Read More

प्रचण्डसँग हारेका लिलानाथ माओवादीकै भोट पाएर विजयी

Posted on December 10, 2017 | views : 2899 | सिराहा - SRH

मंसिर २४, सिरहा | सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना नीकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवलाई २ हजार ५२ बढी मतले हराउँदै बिजयी भएका हुन् । उनले २३ हजार २ सय ७२ मत पाए भने यादवले २१ हजार २ सय २० मत पाएका छन् । यस्तै तेश्रो स्थानमा

Read More

सिरहा ४ को प्रदेशसभा 'क'मा बाम गठबन्धनका साह विजयी

Posted on December 09, 2017 | views : 2575 | सिराहा - SRH

राम नारायण पंडित/मङ्सिर २३, सिरहा । सिरहा क्षेत्र नं. ४ को “क” प्रदेशसभामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार दिलिप साह बिजयी भएका छन् ।  शनिवार अबेर राति सार्बजनिक भएको मतपरिणाम अनुसार साहले राजपा– फोरम नेपाल (मधेशीगठबन्धन) का उम्मेदबार रामकुमार मण्डललाई ११ सय

Read More

सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित

Posted on December 09, 2017 | views : 1984 | सिराहा - SRH

मङ्सिर २३, लहान । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ ।  केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित ग

Read More

सिरहामा मतगणना सुरु

Posted on December 08, 2017 | views : 5365 | सिराहा - SRH

मङ्सिर २२, सिरहा । सिरहामा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा ३ र प्रदेशसभा ३(क)को मतगणना आज बिहान ११: ४० बजेबाट सुरु भएको छ। बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  सिरहा प्रतिनिधिसभा ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ र संघीय समाजवादी फ

Read More

सिरहामा बामगठबन्धनको कार्यालयमा प्रेसर कुकर बम बिस्फोट (फोटोफिचर)

Posted on November 24, 2017 | views : 4485 | सिराहा - SRH

राम नारायण पंडित/मङ्सिर ८, सिरहा । सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट भएको छ ।  मिर्चैया नगरपालिका ६ मा रहेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको छ ।  सिरहा क्षेत्र नं. ४ को चुनाबी प्रचारप्रसारको कार्यालयमा

Read More

चुनावकै मुखमा नयाँ शक्तिलाई झटकाः सचिवालय सदस्यद्धारा पार्टी परित्याग

Posted on November 17, 2017 | views : 1985 | सिराहा - SRH

राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको छ ।  चुनावको संघारमै आएर राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक समेत रहेका यादब आज (शुक्रबार) प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीक

Read More

सिरहा जिससमा वाम गठबन्धनको समूह नै विजयी

Posted on November 14, 2017 | views : 1715 | सिराहा - SRH

कात्तिक २८, लहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ ।  जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (

Read More

सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

Posted on November 03, 2017 | views : 1998 | सिराहा - SRH

कात्तिक १७, लहान । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।  जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौ

Read More

सिरहामा उम्मेदवारी मनोनयनपत्र, क-कसले दिए उम्मेदवारी ?

Posted on November 02, 2017 | views : 1520 | सिराहा - SRH

कात्तिक १६, लहान (रासस) | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज सिरहाका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।  सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रदीप गिरी, वाम गठबन्धनका

Read More

कर्जन्हामा नवनिर्वाचित मेयरलाई सम्मान

Posted on October 25, 2017 | views : 6756 | सिराहा - SRH

राम नारायण पंडित | कात्तिक ८, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा नवनिर्वाचित मेयरलाई एक कार्यक्रमकोबिच सम्मान गरिएको छ ।  छठपर्बको अवसरमा मंगलबार आयोजना गरिएको चियापानत तथा सम्मान कार्यक्रममा सिरहा जिल्लामा नेकपा माओवादी केन्द्रबाट निर्बाचति मेयरहरुलाई सम्मान गरिएको कर्जन्हा नगरपालिकाका मेयर

Read More

फोरम अध्यक्ष उपेन्द्र यादव सिरहाबाट सिफारिस

Posted on October 10, 2017 | views : 1772 | सिराहा - SRH

असोज २४, लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ ।  फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्

Read More

सिरहामा प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्किँदा नौ प्रहरी घाइते (नामावलीसहित)

Posted on October 09, 2017 | views : 1893 | सिराहा - SRH

असोज २३, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र व

Read More

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

Posted on October 08, 2017 | views : 1922 | सिराहा - SRH

असोज २२, लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।  एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो ।  यस्तै एमालेको

Read More

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

Posted on September 25, 2017 | views : 2077 | सिराहा - SRH

असोज ९, लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्

Read More

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

Posted on September 23, 2017 | views : 2323 | सिराहा - SRH

असोज ७, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।  अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्

Read More

सिराहाको मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी

Posted on September 22, 2017 | views : 1765 | सिराहा - SRH

असोज ६, सिराहा। दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।  आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपा

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 4210 | सिराहा - SRH

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

आज बिहानसम्मको मतपरिणाम: कांग्रेस पहिलो, माओवादी/राजपा दोश्रो

Posted on September 22, 2017 | views : 4015 | सिराहा - SRH

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on September 21, 2017 | views : 1996 | सिराहा - SRH

असोज ५, लहान । औरही गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी हुनुभएको छ । अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उहाँका निकटतम प्

Read More

सिरहामा चुनाव हारेपछि एमाले उम्मेदवारले आत्महत्या गरे !

Posted on September 21, 2017 | views : 8650 | सिराहा - SRH

असोज ५, सिरहा । स्थानीय तहको निर्वाचन अन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका उम्मेदवार श्रीदेव सिंहले आत्महत्या गरेका छन् ।  सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आ

Read More

२१ तहको परिणाम सार्वजनिक, को कहाँ विजयी ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 3359 | सिराहा - SRH

असोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये  २१  तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८

Read More

सिरहाका पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

Posted on September 21, 2017 | views : 2134 | सिराहा - SRH

असोज ५, सिरहा ।  सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ ।  विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् ।  अर्नमा गाउँपालिकाको अध्यक्ष उप

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 3044 | सिराहा - SRH

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

माओवादी केन्द्र र फोरम नेपाल दुई/दुई र काँग्रेस एक स्थानीय तहमा विजयी

Posted on September 21, 2017 | views : 1524 | सिराहा - SRH

असोज ५, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।  माओवादी केन्द्रले सिरहाको क

Read More

प्रदेश २ मा माओवादीको दोश्रो जित: उपमेयरमा १ मतले बिजयी

Posted on September 21, 2017 | views : 1563 | सिराहा - SRH

असोज ५, काठमाडौँ | सिरहाको अर्नमा गाउँपालिकाको प्रमुख/ उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।  त्यस गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतोले २,४३६ मत र उपमेयर सियावती मुखियाले २,२९९ मत ल्याई बिजयी भएका हुन् ।  प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डलले २,२०९ र उपम

Read More

सिरहाको मिर्चैयामा एमालेभन्दा माओवादीको दोब्बर बढी मतको अग्रता

Posted on September 20, 2017 | views : 1507 | सिराहा - SRH

असोज ४, काठमाडौं | सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले दोब्बर भन्दा बढी मतले अग्रता लिएको छ।  नेकपा माओवादी केन्द्रका मेयर उमेदवार श्रवणकुमार यादवले २ हजार ७ सय २० मत ल्याएका छन्। उनलाई पच्छाइरहेका एमाले उमेदवार प्रदिप महासेठको १ हजार १ सय ५७ मत रहेको छ । तेस्रोमा रहेको नेपाली कांग्र

Read More

प्रचण्डको चुनाव क्षेत्रमा मेयर जितेपछि माओवादीले यसरी मनायो खुसियाली (फोटो फिचर)

Posted on September 20, 2017 | views : 2329 | सिराहा - SRH

असोज ४, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रले विजयी भएको छ ।  माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेक

Read More