२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहा ४ को प्रदेशसभा ‘क’मा बाम गठबन्धनका साह विजयी

२०७४, २३ मंसिर शनिबार १७:२९

राम नारायण पंडित/मङ्सिर २३, सिरहा । सिरहा क्षेत्र नं. ४ को “क” प्रदेशसभामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार दिलिप साह बिजयी भएका छन् । 


शनिवार अबेर राति सार्बजनिक भएको मतपरिणाम अनुसार साहले राजपा– फोरम नेपाल (मधेशीगठबन्धन) का उम्मेदबार रामकुमार मण्डललाई ११ सय ३८ मतले पराजित गरेका हुन् । 

साहले ११ हजार १ सय २१ मत प्राप्त गरेर बिजयी भएका छन भने निकतम प्रतिद्धन्दी मधेशी गठबन्धनका मण्डलले ९ हजार ९ सय ८३ मत प्राप्त गरेर पराजित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो