राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको "/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनावकै मुखमा नयाँ शक्तिलाई झटकाः सचिवालय सदस्यद्धारा पार्टी परित्याग

२०७४, १ मंसिर शुक्रबार १०:१७

राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको छ । 

चुनावको संघारमै आएर राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक समेत रहेका यादब आज (शुक्रबार) प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको सम्पुर्ण जिम्मेबारीबाट राजिनामा दिँदै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हु्न् ।

पार्टीको मुल्यमान्य बिपरित अन्य पार्टी जस्तै नश्लबादी क्रियाकलाप गरि सक्रिय नेता कार्यकर्ताहरुलाई हतोत्साहित र बदनाम गराउने काम पार्टी भित्रैबाट मैलाउदै गएकोले पार्टी परित्याग गर्न बाध्य भएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते