२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बिहानसम्मको मतपरिणाम: कांग्रेस पहिलो, माओवादी/राजपा दोश्रो

६ आश्विन २०७४, शुक्रबार ०१:२९

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।  

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडी छ भने दोस्रो स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल छ । त्यस्तै तेश्रो स्थानमा माओवादी केन्द्र छ भने संघीय समाजवादी फोरम र नेकपा एमालेको चौथो स्थानमा छन् ।

अहिलेसम्म कहाँ कसले जिते?

नेपाली कांग्रेसले जितेको स्थानहरु: 

(धनुषा) औरही गाउँपालिका:- ब्रह्मदेव यादव (२५६९)

(धनुषा) जनक नन्दनी गाउँपालिका:- अब्दुल बारिक शेख (२७१७)

(धनुषा) धनौजी गाउँपालिका:- बद्रीनारायण सिंह (२४२०)

(सप्तरी) विष्णुपुर गाउँपालिका:- निलाम्बर यादव (२१५५)

(सप्तरी) बेल्हीचपेना गाउँपालिकाः- परमानन्द यादव (३४४५)

(बारा) करैयामाई गाउँपालिका:- भुवनेश्वर धामी (३३२९)

(रौतहट) परोहा नगरपालिका:- शेख वकिल (६४००)

(सर्लाही) धनकौल गाउँपालिका:- राम आश्रय साह (४५२१)

(सर्लाही) रामनगर गाउँपालिका:- कृष्णप्रसाद बर्मा (३९८३)

(सर्लाही) हरिपुर्वा नगरपालिकाः- सियाराम राय (३७५३)

(महोत्तरी) लोहारपट्टी नगरपालिकाः- शैलेन्द्र यादव (४५२३)

(सिरहा) नवराजपुर गाउँपालिका:- विश्वमोहन प्रसाद यादव २३०३

राजपा

(धनुषा) हंसपुर नगरपालिका:- रामज्ञान मण्डल (३३२०)

(सर्लाही) कौडेना गाउँपालिका:- रामप्रसाद राय यादव (३२४४)

(बारा) देवताल गाउँपालिका:- चन्दन कुमार सिंह (२३३०)

(महोत्तरी) महोत्तरी गाउँपालिका:- सुनिल राय

(पर्सा) कालिकामाई गाउँपालिका:- नथुनी कुशवाह (२८१६)

(सप्तरी) डाक्नेश्वरी नगरपालिका:- शिवनारायण साह

(सप्तरी) रुपनी गाउँपालिकाः- हरेराम यादव (४०६८)

(सर्लाही) ब्रम्हपुरी गाउँपालिकाः- विनोद कुमार शाह (४२३७)

माओवादी केन्द्र

(सिरहा) कर्जन्हा नगरपालिका:- गंगा पासवान (४३०९)

(सिरहा) अर्नमा गाउँपालिका:- ठकु महतो कोइरी (२४३६)

(पर्सा) ठोरी गाउँपालिका:- पदम लाल श्रेष्ठ (२८०२)

(सिरहा) औरही गाउँपालिका:- सिद्धार्थ  यादव

(रौतहट) मौलापुर नगरपालिका:- रिना साह (३९१२)

(रौतहट) यमुनामाई गाउँपालिका:- मोहम्मद मक्सद रान्के

(महोत्तरी) गौशाला नगरपालिकाः- शिवनाथ महतो (५९४४)

(महोत्तरी) सम्सी गाउँपालिकाः- फारूक शेख (२३४८)

नेकपा एमाले

(सप्तरी) सप्तकोशी नगरपालिका:- उत्तम कुमार शर्मा (४३६१ )

(पर्सा) पटेर्वा सुगौली गाउँपालिका:- हरिनारायण चौधरी (२९५७)

(धनुषा) मुखियापट्टी मुसहरनिया गाउँपालिका:- मनोज यादव (३५४०)

(धनुषा) बटेश्वर गाउँपालिका:- डम्बर बहादुर राउत (२३७७)

(सिरहा) नरहा गाउँपालिकाः- रामशरण यादव (१६५६)

संघीय समाजवादी फोरम

(सिरहा) विष्णुपुर गाउँपालिका:- जागेश्वर यादव (१९४०)

(सिरहा) भगवानपुर गाउँपालिका:- बेचनप्रसाद यादव (३०५८)

(सर्लाही) पर्सा गाउँपालिका:- किसुनदेव राय (२३१६)

(महोत्तरी) सोनमा गाउँपालिकाः- राजकुमार यादव (४१२९)

(पर्सा) विन्दवासिनी गाउँपालिकाः- श्रीलाल शाह कानु (२६११)

फोरम लोकतान्त्रिक

(रौतहट) ईशानाथ नगरपालिका:- सन्तोष मेहता (५७८५)

(सर्लाही) विष्णु गाउँपालिका:- जवाहरलाल यादव (१९४६)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध