समाज | सिराहा - SRH


धुर्मुस-सुन्तली फाउन्डेशनद्वारा सिरहामा कम्बल वितरण (फोटोफिचर)

Posted on January 12, 2018 | views : 2045 | सिराहा - SRH

राम नारायण पंडित/पुस २८, सिरहा । सिरहा सहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि आज (शुक्रबार) कम्बल

Read More

सिरहामा सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

Posted on January 12, 2018 | views : 1501 | सिराहा - SRH

पुस २८, राजविराज । बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।  पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीप

Read More

रेडक्रस उपशाखा मिर्चैयाको साधारण सभा सम्पन्न

Posted on January 11, 2018 | views : 1600 | सिराहा - SRH

राम नारायण पंडित/पुस २७, सिरहा । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ ।  मिर्चैया नगरपालिका ६ स्थित आज (विहिवार) भएको साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ को आय–व्याय प्रस्तुत गरिएको थियो ।  उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गाद

Read More

चिसोका कारण सिरहामा थप एकको मृत्यु

Posted on January 11, 2018 | views : 1439 | सिराहा - SRH

पुस २६, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।  अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो ।  यससँगै सिरहामा चिसोका कारण मृ

Read More

सिरहाका शीतलहर पीडितलाई पोखरेलीको राहत

Posted on January 10, 2018 | views : 1711 | सिराहा - SRH

पुस २६, पोखरा । असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ ।  उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले

Read More

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

Posted on January 09, 2018 | views : 1294 | सिराहा - SRH

पुस २५, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।  अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर आज सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो । अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु

Read More

सिरहाको सुखिपुरमा अगलागि हुँदा १० लाखको क्षति

Posted on January 07, 2018 | views : 1682 | सिराहा - SRH

राम नारायण पंडित | पुस २३, सिरहा |सिरहाको सुखिपुरमा गएराति आगलागि हुँदा लाखौ मोलबराबरको धनमाल जलेर नष्ट भएको छ । सुखिपुर नगरपालिका ४ कबिलासि बस्ने राम अबतार  यादबको गोठबाट सुल्केको आगले स्थानिय ५ जनाको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  आगलागिमा परि राम अबतार यादब,

Read More

सिरहामा कठाङ्ग्रिएर तीनको ज्यान गयो

Posted on January 07, 2018 | views : 1400 | सिराहा - SRH

राम नारायण पंडित | पुस २३, सिरहा | बढ्दै गएको जाडो र शितलहरले कठाङ्ग्रिएर सिरहामा तीन जनाको मृत्यु भएको छ । केहि दिनदेखि लगातार चलेको चिसो हावाको कारणले सुरु भएको शीतलहरका कारण सिरहामा एक बालक सहित तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ७ का ५५ वर्षीय रामरतन महतो, गोलबजार नगरपालि

Read More

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा

Posted on January 06, 2018 | views : 1334 | सिराहा - SRH

राम नारायण पंडित/पुस २२, सिरहा । बालबालिकाहरुमा देखिएको कुपोषण हटाउन सिरहामा शिघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम लागू भएको छ ।  गएको भदौ महिनामा तराई मधेशमा आएको बाढीको चपेटामा परेका बालबालिकाहरुको दृष्टिगत गर्दै सिरहामा कुपोषण हटाउन शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएको जिल्ल

Read More

सिरहा: विद्युत् महसुल नबुझाउने ४० ग्राहकको लाइन काटियो

Posted on January 05, 2018 | views : 1382 | सिराहा - SRH

पुस २१, लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।  बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक साताको अवधिमा ४० जना ग्राहकको लाइन काटेको

Read More

बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि मुद्दा चलाइयो

Posted on January 05, 2018 | views : 1486 | सिराहा - SRH

पुस २१, लहान । कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ ।  बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको

Read More

सिरहामा करेन्ट लागेर एकको मृत्यु

Posted on January 01, 2018 | views : 1755 | सिराहा - SRH

पुस १७, सिरहा । करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।  आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो ।  करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैम

Read More

व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

Posted on December 28, 2017 | views : 1413 | सिराहा - SRH

राम नारायण पंडित/पुस १३, सिरहा । त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ ।  आज (विहिवार) बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ ।  समितिको सदस्यहरुमा दिपनाराय

Read More

व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

Posted on December 28, 2017 | views : 1331 | सिराहा - SRH

राम नारायण पंडित | पुस १३, सिरहा | त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ । आज (विहिवार) बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ ।  समितिको सदस्यहरुमा दिपनारायण याद

Read More

प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कायस्थले दिए निर्देशन

Posted on December 24, 2017 | views : 1446 | सिराहा - SRH

राम नारायण पंडित | पुस ९, सिरहा | प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।  ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवनको आज (आइतवार) उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले नेपाल प्र

Read More

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on December 23, 2017 | views : 1727 | सिराहा - SRH

पुस ८, लहान । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ ।  राजविराजबाट रुपनीतर्फ जाँद

Read More

कर्जन्हामा सुरुङ खनेर लाखौको चोरी

Posted on December 20, 2017 | views : 1759 | सिराहा - SRH

राम नारायण पंडित | पुस ५, सिरहा | कर्जन्हा नगरपालिकामा सुरुङ खनेर लाखौ मोलबराबरको चोरी भएको छ । मंगलबार राति करीब ११ बजे अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेका छन् ।  स्थानिय सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी

Read More

सिराहमा बस पल्टिदाँ एक दर्जन यात्रु घाइते

Posted on December 19, 2017 | views : 1392 | सिराहा - SRH

राम नारायण पंडित | पुस ४, सिरहा | पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा आज (मंगलवार) विहान यात्रुबाहक बस दुर्घटना हुदाँ एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।  काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामको यात्रुबाहक रात्रीबस

Read More

जाडोको कारण जनजिवन प्रभावित, जाडो छल्न चोक-चोकमा आगो

Posted on December 17, 2017 | views : 1563 | सिराहा - SRH

राम नारायण पंडित, पुस २, सिरहा । जाडोबाट बाच्न मिर्चैयामा आगो बालिएको छ । बढ्दै गएको जाडोलाई मध्य नजर गर्दै जाडोबाट बाच्न मिर्चैयाको बिभिन्न चौकहरुमा आइतवार आगो बालिएको छ । जाडो छल्नका लागि मिर्चैयाको कटारी चोक, साझा सल्हेश चोक लगायतका स्थानहरुमा आगो बालिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी न

Read More

सिरहामा चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

Posted on December 16, 2017 | views : 1356 | सिराहा - SRH

पुस १, लहान । विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ ।  मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै ब

Read More

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

Posted on December 14, 2017 | views : 1326 | सिराहा - SRH

मङ्सिर २८, लहान । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।  मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घा

Read More

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

Posted on December 13, 2017 | views : 1132 | सिराहा - SRH

राम नारायण पंडित सिरहा, २७ मंसिर । मिर्चैयामा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साइकल यात्रुको मृत्यु भएको छ । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने  करीब ५० बर्षीय चन्देश्बर साहको मृत्यु भएको छ ।

Read More

सिराहाको मिर्चैयामा एक वृद्ध माथी छुरा प्रहार

Posted on December 06, 2017 | views : 1502 | सिराहा - SRH

राम नारायण पंडित | मंसिर २०, सिरहा | मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् ।  घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि  थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रति

Read More

सिरहामा सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

Posted on December 06, 2017 | views : 1917 | सिराहा - SRH

मङ्सिर २०, लहान । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्र

Read More

बिडी क्याम्पसमा विद्यार्थीद्धारा तालाबन्दी, क्याम्पस प्रमुखले आर्थिक हिनामिना गरेको आरोप

Posted on November 29, 2017 | views : 1740 | सिराहा - SRH

मङ्सिर १३, सिरहा । मिर्चैयामा रहेको ब्रह्मचारी दामोदरानन्द कलेजका प्राचार्य संजय साहले आर्थिक हिनामिना गरेको भन्दै बिद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन् ।  प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले मंसिर १० गतेदेखि नै कलेजमा ताल

Read More

अज्ञात समूहको गोली प्रहारबाट दुई सुरक्षाकर्मी गम्भीर घाइते

Posted on November 26, 2017 | views : 2003 | सिराहा - SRH

मंसिर १०, सिराहा । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको

Read More

मिर्चैया प्रहरीद्धारा अवैध गाजा खेति फडानी

Posted on November 11, 2017 | views : 2092 | सिराहा - SRH

राम नारायण पंडित/कात्तिक २५, सिरहा । विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ ।  ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ रमपुरामा लगाइएको करीब १० कठ्ठाको अबैध गाजा खेत

Read More

कमला नदीमा भूतमेला: तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो (फोटोफिचर)

Posted on November 04, 2017 | views : 2105 | सिराहा - SRH

राम नारायण पंडित/कात्तिक १८, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।  धनुषा सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीड

Read More